Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
प्रदेश १ मा काँग्रेस अधिवेशन : अझै सुरु भएन मतदान
कोशी प्रदेश

प्रदेश १ मा काँग्रेस अधिवेशन : अझै सुरु भएन मतदान

तोकिएको कार्यसूची भन्दा तीन घण्टा वितिसक्दा पनि नेपाली काङ्ग्रेस प्रदेश १ को मतदान अझै सुरु भएको छैन । सदस्यको उम्मेदवारी दिएका श्याम खड्की, शान्तिकला तामाङ राई

सवाल नेपालशनिबार, १८ मङ्सिर २०७८
भारतबाट महिलाको उद्वार
मुख्य खबर

भारतबाट महिलाको उद्वार

सशस्त्र प्रहरी बलले एक नेपाली महिलालाई भारतबाट उद्वार गरी आफन्तलाई बुझाएको छ । मधुवन नगरपालिका-९ का तीनजना पुरुषको साथमा भारत पुगेकी ती महिलालाई एसएसबीले बेचिएक

सवाल नेपाल शनिबार, १८ मङ्सिर २०७८
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन डब्लुएचओको आग्रह
मुख्य खबर

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्क

रासस शनिबार, १८ मङ्सिर २०७८
आज मौसममा केही सुधार : भोलिदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु गर्ने
मुख्य खबर

आज मौसममा केही सुधार : भोलिदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु गर्ने

काठमाण्डाै - आज मौसममा केही सुधार भए पनि भोलिदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु हुने मौसमविद्ले बताएका छन् ।

सवाल नेपालशनिबार, १८ मङ्सिर २०७८
नायिका करिश्माले पास गरिन् कक्षा १२, ल्याइन् ‘ए प्लस’
मुख्य खबर

नायिका करिश्माले पास गरिन् कक्षा १२, ल्याइन् ‘ए प्लस’

नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । शुक्रबार भएको नतिजाअनुसार उनले ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । राष्ट्रिय पर

सवाल नेपालशुक्रबार, १७ मङ्सिर २०७८
काँग्रेस अधिवेशन : उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने
मुख्य खबर

काँग्रेस अधिवेशन : उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हेटौंडामा जारी बागमती प्रदेश अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली शुक्रबार साँझ ६ बजे प्रकाशन हुने भएको छ । बागमती प्

सवाल नेपाल शुक्रबार, १७ मङ्सिर २०७८
सर्वोच्चमा ताेकियाे १२ इजलास र १३८ मुद्दाको पेसी
मुख्य खबर

सर्वोच्चमा ताेकियाे १२ इजलास र १३८ मुद्दाको पेसी

सर्वोच्च अदादतमा आजका लागि १२ इजलासमा १३८ मुद्दाको पेसी तोकिएको छ। सर्वोच्चमा आजका लागि २ एकल र १० संयुक्त इजलासमा सबैखाले मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाए

सवाल नेपाल शुक्रबार, १७ मङ्सिर २०७८
ट्र्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते
मुख्य खबर

ट्र्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् ।

सवाल नेपाल शुक्रबार, १७ मङ्सिर २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ २९२ / १,२८६)