Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
मुख्य खबर

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ ।

सवाल नेपालबिहीबार, ७ असोज २०७८
आजको मौसम पूर्वानुमान
मुख्य खबर

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

सवाल नेपालबिहीबार, ७ असोज २०७८
भोलि मन्त्रिपरिषद विस्तार हुन्छ : प्रवक्ता महरा
मुख्य खबर

भोलि मन्त्रिपरिषद विस्तार हुन्छ : प्रवक्ता महरा

काठमाडौं, ६ असोज । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले भोलि (बिहीबार) मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

सवाल नेपाल बुधबार, ६ असोज २०७८
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
मुख्य खबर

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ । देवाही गोनाही–६ घर भएका २५ वर्षीय पप्पु पटेलले चलाएको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटना भए

Sawal Nepalबुधबार, ६ असोज २०७८
खड्काले लिए मन्त्री पदकाे शपथ
मुख्य खबर

खड्काले लिए मन्त्री पदकाे शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनियताको सपथ खुवाएकी छन् । शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधा

Sawal Nepalबुधबार, ६ असोज २०७८
४ वर्षमा हात्तीको आक्रमणबाट २३ को मृत्यु
मुख्य खबर

४ वर्षमा हात्तीको आक्रमणबाट २३ को मृत्यु

सुनसरी — जंगली हात्ती मकुना (भाले हात्ती) ले मध्यवर्ती क्षेत्रका बस्तीमा छिरेर चार वर्षयता २१ जनाको ज्यान लिइसकेको छ । कोसी टप्पु वन्यजन्तु आरक्षमा चरिचरण गर्दै

सवाल नेपाल बुधबार, ६ असोज २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ३७२ / १,२८६)