Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
पिसाब फेर्नै नपाई १० घण्टासम्म सिटी फुक्ने ट्राफिकको यस्तो दर्दनाक कथा !
मुख्य खबर

पिसाब फेर्नै नपाई १० घण्टासम्म सिटी फुक्ने ट्राफिकको यस्तो दर्दनाक कथा !

भीडभाड बढी हुने काठमाडौं उपत्यकाका सडकमा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीले लगातार ४–५ घण्टासम्म पिसाब गर्न नपाउने गरेको गुनासो गरेका छन् ।

सवाल नेपालशुक्रबार, २५ पुस २०७६
इरानले क्षेप्यास्त्र आक्रमण गरेको एरबिल शहरको विमानस्थल सुरक्षार्थ नेपाली शान्ति सेना
मुख्य खबर

इरानले क्षेप्यास्त्र आक्रमण गरेको एरबिल शहरको विमानस्थल सुरक्षार्थ नेपाली शान्ति सेना

इरानले क्षेप्यास्त्र आक्रमण गरेको इराकको एरबिल शहरस्थित विमानस्थल सुरक्षार्थ नेपाली शान्ति सेनालाई खटाइएको छ । यसैबीच नेपाली सेनाले इरानमा रहेका नेपाली शान्ति स

सवाल नेपालबिहीबार, २४ पुस २०७६
शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु
मुख्य खबर

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु

भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ । गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक वर्षमा ऋण उपलब्ध गराइने नगरप

रासासबुधबार, २३ पुस २०७६
१ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना
मुख्य खबर

१ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना

इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले

एजेन्सीबुधबार, २३ पुस २०७६
जुम्लाको तापक्रम माइनस पाँच डिग्री
मुख्य खबर

जुम्लाको तापक्रम माइनस पाँच डिग्री

जुम्ला – जुम्लामा फेरि हिमपात भएको छ । केही दिनदेखि रोकिएको हिमपात तेस्रो पटक सुरु भएकाे हो । गएकाे मङ्सिर महिनामा भारी हिमपात भएको जुम्लामा झण्डै एक सातादेखि ह

सवाल नेपालमंगलबार, २२ पुस २०७६
दमक २ स्थित समाजुसुधार प्रतिष्ठानमा गुरुकुल चलाउन २० लाख प्राप्त, मेयर ओलीबाट शिलान्यास
मुख्य खबर

दमक २ स्थित समाजुसुधार प्रतिष्ठानमा गुरुकुल चलाउन २० लाख प्राप्त, मेयर ओलीबाट शिलान्यास

दमक/ झापाको दमक २ स्थित समाजसुधार प्रतिष्ठानमा गुरुकुल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न संघीय सरकारबाट २० लाख रुपैयाँ प्राप्त भएपछि आज गुरुकुलका लागि आवश्य

सवाल नेपालसोमबार, २१ पुस २०७६
प्रहरीद्वारा पेट्रोल पम्प सञ्चालनमा
मुख्य खबर

प्रहरीद्वारा पेट्रोल पम्प सञ्चालनमा

भरतपुर महानगरपालिका–२ स्थित बाइपासमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको

सवाल नेपालसोमबार, २१ पुस २०७६
सबैभन्दा ठूलो राष्ट्रिय झण्डा मानहुँकोटमा राखिँदै
मुख्य खबर

सबैभन्दा ठूलो राष्ट्रिय झण्डा मानहुँकोटमा राखिँदै

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । राष्ट्रभक्तिको भावना जागृत गर्न

रासाससोमबार, २१ पुस २०७६
धराैटीमा छुटेपछि डिस्चार्ज भएर आश्रम पुगे ‘सिद्धबाबा’
मुख्य खबर

धराैटीमा छुटेपछि डिस्चार्ज भएर आश्रम पुगे ‘सिद्धबाबा’

काठमाडौँ– बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ कृष्णबहादुर गिरीलाई विराटनगर अस्पतालले डिस्चार्ज गरेको छ।

सवाल नेपालआइतबार, २० पुस २०७६
दमकमा ट्रकले ठक्कर दिँदा दुईको मृत्यु
मुख्य खबर

दमकमा ट्रकले ठक्कर दिँदा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् ।

रासासआइतबार, २० पुस २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ८४४ / १,२८६)