Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
politics
बर्दिया क्षेत्र नं १ मा कांग्रेसनेता सञ्जय गौतमसँग पराजीत भएका वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
मुख्य खबर

बर्दिया क्षेत्र नं १ मा कांग्रेसनेता सञ्जय गौतमसँग पराजीत भएका वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाण्डौं। २०७४ सालमा बर्दिया क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता सञ्जय गौतमसँग पराजीत हुनुभएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्

सवाल नेपालबिहीबार, १ असोज २०७७
अचानक ज्वरो आएपछि महामन्त्री शशांक कोइराला अस्पताल भर्ना
राजनीति

अचानक ज्वरो आएपछि महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएका छन् ।

सवाल नेपाल बुधबार, ३१ भदौ २०७७
नेकपाको सर्कुलर : यस्तो छ ओली–प्रचण्डको कार्यविभाजन
राजनीति

नेकपाको सर्कुलर : यस्तो छ ओली–प्रचण्डको कार्यविभाजन

काठमाडौं । नेकपाका दुई अध्यक्षको कार्यविभाजनबारे नेकपाले आफ्नो आन्तरिक सर्कुलरमा थप प्रष्ट पारेको छ । स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको

पत्र पत्रिका मंगलबार, ३० भदौ २०७७
सकियो नेकपा स्थायी कमिटी बैठक, भयो यस्तो निर्णय ?
राजनीति

सकियो नेकपा स्थायी कमिटी बैठक, भयो यस्तो निर्णय ?

चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक समापन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार

सवाल नेपाल शुक्रबार, २६ भदौ २०७७
डेढ महिनादेखि स्थगित नेकपा स्थायी कमिटी बैठक आज बस्दै
राजनीति

डेढ महिनादेखि स्थगित नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, २६ भदौं । पार्टीभित्रको किचलोका कारण डेढ महिनादेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज (शुक्रबार) बस्दैछ ।

सवाल नेपाल शुक्रबार, २६ भदौ २०७७
दमकमा राप्रपाले उठायो कोरोना प्रभावित नगरबासीको पक्षमा आवाज
राजनीति

दमकमा राप्रपाले उठायो कोरोना प्रभावित नगरबासीको पक्षमा आवाज

दमक/ झापाको दमकमा स्थानीय सरकारको खरो प्रतिपक्षी दलका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पाटीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारका कमजोरी बुँदाग

सवाल नेपाल बिहीबार, २५ भदौ २०७७
बालुवाटारमा ओली प्रचण्ड भेटवार्ता जारी
राजनीति

बालुवाटारमा ओली प्रचण्ड भेटवार्ता जारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

सवाल नेपाल बुधबार, २४ भदौ २०७७
काँग्रेस प्रचार विभागको प्रथम बैठक : ६ उपसभापति र दुई कार्यदल गठन
राष्ट्रिय

काँग्रेस प्रचार विभागको प्रथम बैठक : ६ उपसभापति र दुई कार्यदल गठन

काठमाडौं । नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको दुई दिने बैठकले ९ वटा निर्णय गरेको छ । भदौ २० र २१ गते भएको काँग्रेस प्रचार विभागको प्रथम भर्चुअल

सवाल नेपाल सोमबार, २२ भदौ २०७७
नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित
राजनीति

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

काठमाडौं । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार

सवाल नेपाल शुक्रबार, १२ भदौ २०७७
यस्तो छ नेकपा कार्यदलको प्रतिवेदन
राजनीति

यस्तो छ नेकपा कार्यदलको प्रतिवेदन

काठमाण्डौ - पार्टीभित्रको विवाद समाधानको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ ।

सवाल नेपाल मंगलबार, ९ भदौ २०७७
कुल २,२३० समाचारहरू (पृष्ठ १५३ / २२३)