Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कहि एकघरका दिदि बहिनी त कतै जुम्लाह दाजुभाइ नै फरक दलबाट प्रतिस्पर्धा
मुख्य खबर

कहि एकघरका दिदि बहिनी त कतै जुम्लाह दाजुभाइ नै फरक दलबाट प्रतिस्पर्धा

दुवै छोरी उम्मेदवार द्विविधामा आमा पाल्पाको कालीगण्डकी गाउँपालिका–७ मा सहोदर दिदीबहिनी फरक दलबाट महिला सदस्य उम्मेदवार बनेका छन् । मीना ढकाल गौतम र राधा ढकाल प

सवाल नेपालशनिबार, ९ असार २०७४
दमकमा केपी ओली जहाँ उभिएर भाषण गरे त्यहि उभिएर प्रचण्डले जवाफ फर्काउने
मुख्य खबर

दमकमा केपी ओली जहाँ उभिएर भाषण गरे त्यहि उभिएर प्रचण्डले जवाफ फर्काउने

माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अपरान्ह दमक आउदैछन् । उनी चुनावी सभालाइ सम्बोधन गर्न दमक आउन लागेकाहुन् ।

सवाल नेपालशनिबार, ९ असार २०७४
राष्ट्रकवि मधवप्रसाद घिमिरे छोरीले देखाएको पत्र हेरेर यसरी किन रोए ?
राष्ट्रिय

राष्ट्रकवि मधवप्रसाद घिमिरे छोरीले देखाएको पत्र हेरेर यसरी किन रोए ?

स्वास्थ्य मन्त्रालयको १२‍औँ तहकी प्रमुख विशेषज्ञ डा. किरण रेग्मी स्वास्थ्य सचिवमा नियुक्त भएकी छिन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकबाट स्वास्थ्य सचिवमा नियुक्त

सवाल नेपालशनिबार, ९ असार २०७४
“नेपाली कांग्रेसले मात्र तराई, मधेश, पहाड, हिमाल जोडेर सबैलाइ एकताबद्ध गर्न सक्छ ”- नेता सिटौला
राष्ट्रिय

“नेपाली कांग्रेसले मात्र तराई, मधेश, पहाड, हिमाल जोडेर सबैलाइ एकताबद्ध गर्न सक्छ ”- नेता सिटौला

झापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले एक नं. प्रदेशका चौधवटै जिल्लाका मतदाता नेपाली कांग्रेसलाई विजयी बनाउन लालायित

सवाल नेपालशुक्रबार, ८ असार २०७४
यसरी लग्यो त्रिभुवन विमानस्थलमा आगो
राष्ट्रिय

यसरी लग्यो त्रिभुवन विमानस्थलमा आगो

९ असार काठमाडौं । शुक्रबार अपरान्ह ४ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा माइकिङ गर्दै १ सय ६८ यात्रु बोकेको ए ३३० जहाजका दुबै इञ्जिनले काम नगरेकोे जानकारी

सवाल नेपालशुक्रबार, ८ असार २०७४
राजपा नेताले यसरी थर्काए देउवालाइ, प्रधानमन्त्रीको कुर्सि नै संकटमा !
राष्ट्रिय

राजपा नेताले यसरी थर्काए देउवालाइ, प्रधानमन्त्रीको कुर्सि नै संकटमा !

राष्ट्रिय जनता पार्टी (राजपा) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संविधान संशोधनमार्फत आफ्नो माग सम्बोधन गर्नुको साटो सरकार आफूहरुलाई

सवाल नेपालशुक्रबार, ८ असार २०७४
कोहो काँग्रेसको शत्रु? दार्चुलामा पुगेर गगनले गरे यसरी खुलासा
राष्ट्रिय

कोहो काँग्रेसको शत्रु? दार्चुलामा पुगेर गगनले गरे यसरी खुलासा

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले काँग्रेसको मूल शत्रु एमाले, माओवादी र मधेशकेन्द्रीत दलहरु नभए गरिबी, अशिक्षा

सवाल नेपालशुक्रबार, ८ असार २०७४
माओवादी केन्द्रको पुनरागमन हुन्छ ः नेता पुन
राष्ट्रिय

माओवादी केन्द्रको पुनरागमन हुन्छ ः नेता पुन

तुलसीपुर (दाङ), ९ असार । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका लोडसेडिङ अन्त्य, आर्थिक वृद्धिदर, चीन र भारतसँग सन्तु

सवाल नेपालशुक्रबार, ८ असार २०७४
काठमाडौंमा मोबाइल बाँड्ने निर्णय कार्यान्वयन नगर्ने
राष्ट्रिय

काठमाडौंमा मोबाइल बाँड्ने निर्णय कार्यान्वयन नगर्ने

९ असार काठमाडौं । चर्को आलोचनापछि काठमाडौं महानगरका नगर कार्यपालिकाका सदस्यहरुलाई मोबाइल बाड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको छ ।

सवाल नेपालशुक्रबार, ८ असार २०७४
माओबादीको सुकुम्बासी राजनीति-नक्कली धनिपूर्जा दिदै मतदाता प्रलोभनमा पार्दै
राष्ट्रिय

माओबादीको सुकुम्बासी राजनीति-नक्कली धनिपूर्जा दिदै मतदाता प्रलोभनमा पार्दै

दोस्रो चरणको स्थानीय निर्वाचनको चुनावी प्रचारप्रसारका क्रममा माओवादीले धरान उपमहानगर पालिकामा सुकुम्वासीहरुलाई ऐलानी जग्गाको लालपुर्जा वितरण गरी भोट मागेको छ ।

सवाल नेपालशुक्रबार, ८ असार २०७४
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ३,५४३ / ३,७९८)