Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
प्रचण्ड भन्छन् : हामी सडकमा गर्जियौं भने स्यालहरु लखेटिन्छन्
मुख्य खबर

प्रचण्ड भन्छन् : हामी सडकमा गर्जियौं भने स्यालहरु लखेटिन्छन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका हरेक सकारात्मक काममा प्रहार भइरहेको बताएका छन् । बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहु

सवाल नेपालसोमबार, १८ वैशाख २०८०
अर्थमा स्वर्णिम वाग्ले सहित रास्वपाले तोक्यो ३६ विभागीय प्रमुख
मुख्य खबर

अर्थमा स्वर्णिम वाग्ले सहित रास्वपाले तोक्यो ३६ विभागीय प्रमुख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ वटा विभागका विभागीय प्रमुख तोकेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले विभाग र विभागीय प्रमुख तोकेको हो ।

सवाल नेपालसोमबार, १८ वैशाख २०८०
सरकारमा सहभागिताबारे शुक्रबार मात्र रास्वपाले निर्णय गर्ने
मुख्य खबर

सरकारमा सहभागिताबारे शुक्रबार मात्र रास्वपाले निर्णय गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ ।

सवाल नेपालसोमबार, १८ वैशाख २०८०
आजपनि खनिए ओली पूर्वराजा ज्ञानेन्द्रमाथि, दुलोबाट हेरिरहेको टिप्पणी
राष्ट्रिय

आजपनि खनिए ओली पूर्वराजा ज्ञानेन्द्रमाथि, दुलोबाट हेरिरहेको टिप्पणी

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आजपनि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कडा टिप्पणी गरेका छन् ।

सवाल नेपालसोमबार, १८ वैशाख २०८०
‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध जनमोर्चाले मेची–महाकाली अभियान चलाउने
मुख्य खबर

‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध जनमोर्चाले मेची–महाकाली अभियान चलाउने

राष्ट्रिय जनमोर्चाले नेपालमा अमेरिकी साम्राज्यवादको बढ्दो खतराको गम्भीरतामाथि ध्यान दिँदै अमेरिकी साम्राज्यवादका विरुद्ध मेची महाकाली अभियान सञ्चालन गर्ने निर्ण

सवाल नेपालसोमबार, १८ वैशाख २०८०
१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका केही तस्विरहरु
मुख्य खबर

१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका केही तस्विरहरु

एक सय ३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । यस वर्ष सरकारले दिवसको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभि

सवाल नेपालसोमबार, १८ वैशाख २०८०
रवि सरकारमा आए भ्रष्टाचारका फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड
राष्ट्रिय

रवि सरकारमा आए भ्रष्टाचारका फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्।

सवाल नेपाल सोमबार, १८ वैशाख २०८०
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ३६ / ३,७९८)