Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
भारतीय दादागिरीलाइ किन रोक्दैैन सरकार ?
राष्ट्रिय

भारतीय दादागिरीलाइ किन रोक्दैैन सरकार ?

पछिल्लो समय नेपालमा भारतीय दादागिरी हावी हुर्दै गएको छ । नेपाल स्वतन्त्र राष्ट्रका रुपमा चिनिने गरेतापनी भारतीय पक्षबाट विगत केही समयदेखि नेपाललाई थिचोमिचोमा पा

सवाल नेपालशुक्रबार, १६ चैत २०७३
नेकपा एमालेले चुनावी तयारीसँगै ‘पच्चीस वर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजना ल्यादै
मुख्य खबर

नेकपा एमालेले चुनावी तयारीसँगै ‘पच्चीस वर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजना ल्यादै

नेकपा एमालेले चुनावी तयारीसँगै ‘पच्चीस वर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल

सवाल नेपालशुक्रबार, १६ चैत २०७३
लौ हेर्नुहोस नेताहरुको गति न मतिको लाजमर्दो सेल्फि
मुख्य खबर

लौ हेर्नुहोस नेताहरुको गति न मतिको लाजमर्दो सेल्फि

कसलाई के को चिन्ता कसलाई ।।। भन्ने उखान जस्तै भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित वि

सवाल नेपालशुक्रबार, १६ चैत २०७३
देउवालाइ एमाले र सिलवालसंग डर यसरी पसेको रहेछ
राष्ट्रिय

देउवालाइ एमाले र सिलवालसंग डर यसरी पसेको रहेछ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ । देउवा भेट्न प्रचण्ड साँझ करिब सवा ६ बजे

सवाल नेपालशुक्रबार, १६ चैत २०७३
गाडिको डिकिमा हालेर नेपाली चेली ओसारपसार
राष्ट्रिय

गाडिको डिकिमा हालेर नेपाली चेली ओसारपसार

चैत १७ । नेपाली महिलालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर खाडीका विभिन्न मुलुकमा पुर्‍याइने गरेको प्रतिवेदन सार्वजनिक भएको छ

सवाल नेपालबिहीबार, १५ चैत २०७३
मधेशमा एमाले मोह-पूर्व सांसद् र सद्भावनाका जिल्ला अध्यक्ष नै एमाले प्रवेश
राष्ट्रिय

मधेशमा एमाले मोह-पूर्व सांसद् र सद्भावनाका जिल्ला अध्यक्ष नै एमाले प्रवेश

सप्तरी घटनापछि तराई–मधेसबाट नेकपा (एमाले) भाग्यो भन्ने आरोप लागि रहेका बेला एमालेले प्रदेश नम्बर दुई कै बर्दिबासमा ‘दुई नम्बर प्रदेश स्तरीय भेला’ धुमधामसँग सम्प

सवाल नेपालबिहीबार, १५ चैत २०७३
मधेशीमोर्चा नेपालीहरुबिरुद्ध अरुबाट परिचालित भएको खनालको आरोप
राष्ट्रिय

मधेशीमोर्चा नेपालीहरुबिरुद्ध अरुबाट परिचालित भएको खनालको आरोप

१७ चैत । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताएका छन् ।

सवाल नेपालबिहीबार, १५ चैत २०७३
फास्ट ट्रयाकमा भारतको गिद्धे दृष्टि
राष्ट्रिय

फास्ट ट्रयाकमा भारतको गिद्धे दृष्टि

नवनियुक्त भारतीय राजदूत मन्जीवसिंह पुरीले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन पुनः प्रस्ताव गरेका छन् । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री

सवाल नेपालबिहीबार, १५ चैत २०७३
गणेश ठाडा मगर बने बरिष्ठ प्रहरी उपरिक्षक
राष्ट्रिय

गणेश ठाडा मगर बने बरिष्ठ प्रहरी उपरिक्षक

दमक/शसस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरमा बसेर लोकप्रीयता कमाएका एसपी गणेश ठाडा मगर बढुवा भएर एसएसपी भएकाछन् । उनि सहित ६ जनाको बढुवा भएको र आज एक कार्यक्रमबीच

सवाल नेपालबुधबार, १४ चैत २०७३
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ३,६८८ / ३,७९८)