Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
province1
वीपीको ओपीडीमा आउने अधिकांशमा कोरोना
कोरोना

वीपीको ओपीडीमा आउने अधिकांशमा कोरोना

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडीमा आउने अधिकांशमा कोरोना देखिने गरेको पाइएको छ । प्रतिष्ठानको ओपीडीमा परिक्षण गर्न आउने मध्य

pasang tamangशनिबार, ८ माघ २०७८
सामान्य विवाद भएपछि दुई युवाले ट्रक चालकको काटि दिए कान
कोशी प्रदेश

सामान्य विवाद भएपछि दुई युवाले ट्रक चालकको काटि दिए कान

काठमाडौ । सामान्य विवादका क्रममा युवाहरुको समुहले एक जनाको का’न काटि दिएका छन् । यो घटना मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा भएको हो । केही युवाहरुबीच आ

pasang tamang शुक्रबार, ७ माघ २०७८
कलाकार नआएपछि बर्जु महोत्सवस्थल तोडफोड, चार भारतीय सवारीमा आगजनी (तस्विरहरू)
कोशी प्रदेश

कलाकार नआएपछि बर्जु महोत्सवस्थल तोडफोड, चार भारतीय सवारीमा आगजनी (तस्विरहरू)

दर्शकको भीडले बर्जु महोत्सवस्थलमा तोडफोड र आगजनी गरेको छ । कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सवस्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीड तोडफोडमा उत्

Pasang tamangमंगलबार, ४ माघ २०७८
१४ वर्षीया बालिकालाई ब'ला'त्कार गरेर गर्भवती बनाएको आ'रोपमा शिक्षक पक्राउ
कोशी प्रदेश

१४ वर्षीया बालिकालाई ब'ला'त्कार गरेर गर्भवती बनाएको आ'रोपमा शिक्षक पक्राउ

बालिका ब'ला'त्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई ब'ला'त्कार गरेर गर्भवती बनाएको आ'रोपमा रावाबेँसी गाउँपालिका(२ खार्पाका ३१ वर्ष

Pasang tamangसोमबार, ३ माघ २०७८
सप्तरीमा ट्र्याक्टर दु'र्घटना हुँदा एक मजदुरको मृ'त्यु
कोशी प्रदेश

सप्तरीमा ट्र्याक्टर दु'र्घटना हुँदा एक मजदुरको मृ'त्यु

सप्तरीमा ट्र्याक्टर दु'र्घटना हुँदा एक युवा मजदुरको मृ'त्यु भएको छ । स१त २७६ नंको ट्र्याक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका–६

Pasang tamangशनिबार, १ माघ २०७८
उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर एक जनाको मृ'त्यु
कोशी प्रदेश

उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर एक जनाको मृ'त्यु

सुनसरीको कोशी गाउँपालिका-३ कोशीटप्पुमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिंदा एक जनाको मृ'त्यु भएको छ ।ट्रली पल्टिएर च्यापिंदा स्थानीय ४० वर्षीय कुमार उ

Pasang tamangबिहीबार, २९ पुस २०७८
उर्लाबारीमा ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृ'त्यु
कोशी प्रदेश

उर्लाबारीमा ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृ'त्यु

विराटनगर र मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृ'त्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल

Pasang tamangबुधबार, २८ पुस २०७८
मोरङको लेटाङमा पाहुनाको ह'त्या, ८१ वर्षे वृद्ध पक्राउ
कोशी प्रदेश

मोरङको लेटाङमा पाहुनाको ह'त्या, ८१ वर्षे वृद्ध पक्राउ

मोरङको लेटाङमा ६० वर्षीय वृद्धको ह'त्या भएको छ । ह'त्यामा संलग्न भएको आ'रोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानी

Pasang tamangमंगलबार, २७ पुस २०७८
नोबेल मेडिकल कलेज अगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन
कोशी प्रदेश

नोबेल मेडिकल कलेज अगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।आइतबार रिले अनसनका लागि पुग

Pasang tamangमंगलबार, २७ पुस २०७८
कुल ७२७ समाचारहरू (पृष्ठ २७ / ७३)