![]()
मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेका छन् मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रविन विष्टले बताए । उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् ।विष्टकाअनुसार बिहीबार धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट
![]()
मुगुका ग्रामीण भेगका केही स्थानीयलाई आफ्नो जीवन धान्न पनि हम्मेहम्मे हुने गरेको छ । विहान के खाउँ, बेलुका के खाउँ भन्ने चिन्ताले दिन प्रतिदिन पिरोल्ने गरेको छ । र पनि जसोतसो जीवन गुजारेका छन् ।एक छाक टार्न दिनभरि परिश्रम गरे पनि अपुग हुने मजदुर नानीकला नेपाली गुनासो गर्छिन् । मजदुरलाई मात्र होइन बालबालिकालाई अध्ययनका लागि
![]()
चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटिले कर्णाली राजमार्गमा अधिकांश सडक दु’र्घटनाको मुख्य कारण भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाका प्रहरी साहयक निरीक्षक विमल कुमार रावतले बताए । सडक दु’र्घटनाका कारण जुम्लालगायत कर्णाली राजमार्गमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीको ज्यान जाने गरेको छ । तर, पनि यस्ता मानवीय त्रुटि कम
![]()
भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि कर्णाली प्रदेशवासी धमाधम घर फर्किइरहेका छन् । तर नाकाहरुमा न उनीहरुको स्वास्थ्य परीक्षण हुन्छ, न त तथ्यांक राखिएको छ । सरकारको यो व्यवास्ताले गाउँ-गाउँमा कोरोना संक्रमण फैलिने चिन्ता छ ।कर्णाली प्रदेश भित्रिने मुख्य गरी तीनवटा सीमा नाका छन्- सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामु ।
![]()
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो वैठक आज बस्ने भएको छ । हिजो कर्णाली प्रदेशका इन्चार्ज यामाल कंडेलको प्रमुख आतिथ्यता रहेको केन्द्रीय सदस्यहरुको बैठकले प्रदेश सम्मेलनलाई ऐतिहासिक बनाउने गरी तयारी गर्ने निर्णय गरेको एमाले नेता गुलावजंग शाहले जानकारी दिए । ‘माघ आठ गते आयोजना हुने प्रथम सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक
![]()
सुर्खेत – कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै छ । नेकपा समाजवादी पार्टीका तीन जना मन्त्रीहरुको पदावधि आजदेखि सकिने भएको हो । समाजवादी पार्टीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमर बहादुर थापा आजदेखि पदमुक्त
![]()
आइतबार रातिदेखि कैलालीका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुन थालेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्लाका अधिकांश क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ भने पहाडी क्षेत्रमा भइरहेको वर्षाले डुबान, कटान लगायतको जोखि भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै प्रदेशको मध्य तथा चुरे तराई क्षेत्रमा भारी वर्षा मापन भएको
![]()
कर्णालीमा बुधबार सार्वजनिक बिदा हुने भएको छ। असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले बिदा दिएको हो। सो दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र बैँक तथा वित्तीय संस्था बन्द रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले जानकारी दिए । कात्तिक ३ गते दसैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा पनि
![]()
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।