Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कोरोनाका कारण हाम्रो देश भन्दा नेपालमै सुरक्षित् छ भन्दै आफ्नै देश फर्किन मानेनन् बिदेशी पर्यटक !
राष्ट्रिय

कोरोनाका कारण हाम्रो देश भन्दा नेपालमै सुरक्षित् छ भन्दै आफ्नै देश फर्किन मानेनन् बिदेशी पर्यटक !

मनाङ - विभिन्न देशबाट मनाङ घुम्न आएका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सवाल नेपाल सोमबार, २३ चैत २०७६
झापामा नागरिकता नभएका विपन्न राहतबाट वञ्चित, ल्याप्चे लगाएर राहत !
मुख्य खबर

झापामा नागरिकता नभएका विपन्न राहतबाट वञ्चित, ल्याप्चे लगाएर राहत !

(पार्थ मण्डल) भद्रपुर । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनको आज ९आइतबार० १३ औँ दिन। विपन्‍नको अवस्था हेरेर राहत वितरणका लागि स्थानीय

पार्थ मण्डलसोमबार, २३ चैत २०७६
‘ज्वरो नाप्ने मेशिन छैन, कोरोना कसरी रोक्ने ? ’
राष्ट्रिय

‘ज्वरो नाप्ने मेशिन छैन, कोरोना कसरी रोक्ने ? ’

रुकुम पश्चिम – जिल्लाका स्थानीय तहका प्रमुखहरुले संघीय र प्रदेश सरकारले कोरोना रोकथामका लागि आवश्यक सहयोग, समन्वय गर्न कन्जुस्याइँ गरेको आराेप लगाएका छन् ।

सवाल नेपालसोमबार, २३ चैत २०७६
सेनाले भन्यो-स्वास्थ्य सामग्री खरिदमा मध्यस्तकर्ताको प्रयोग हुँदैन, डब्लुएचओको मापदण्ड पूरा गर्छौँ
राष्ट्रिय

सेनाले भन्यो-स्वास्थ्य सामग्री खरिदमा मध्यस्तकर्ताको प्रयोग हुँदैन, डब्लुएचओको मापदण्ड पूरा गर्छौँ

सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाईृ दिएसँगै प्रक्रिया अगाडि बढेको छ।

सवाल नेपाल आइतबार, २२ चैत २०७६
झापामा राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ
राष्ट्रिय

झापामा राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ

लीलाराज झापाली बिर्तामोड, चैत्र २३ गते । झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ ।

पत्रपत्रिका बाट आइतबार, २२ चैत २०७६
६५ उपसचिवको सरुवा, को कहाँ? [सूची र पत्रसहित]
मुख्य खबर

६५ उपसचिवको सरुवा, को कहाँ? [सूची र पत्रसहित]

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६५ जना उपसचिवको सरुवा गरेको छ। आइतबार मन्त्रालयले एक सूचना जारी गर्दै उपसचिवहरूको सरुवा गरेको जनाकारी गरा

सवाल नेपाल आइतबार, २२ चैत २०७६
कार चढेर काठमाडौँबाट झापाका आएका नक्कली डाक्टर प्रहरी नियन्त्रणमा
राष्ट्रिय

कार चढेर काठमाडौँबाट झापाका आएका नक्कली डाक्टर प्रहरी नियन्त्रणमा

भद्रपुर । डाक्टरको नक्कली परिचयपत्र बनाएर कार चढेर काठमाडौँबाट झापा आइपुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनालाई लकडाउन उल्लघंन गरेको आरोपमा

सवाल नेपालआइतबार, २२ चैत २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,१२१ / ३,७९८)