
झापाको दमकस्थित प्याब्सनद्वारा दमक नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापन एवं राहत कोषमा २ लाख ३४ हजार रुपैयाँ प्रदान
दमक। झापाको दमकस्थित प्याब्सन दमकले दमक नगरपालिकाले सन्चालन गरेको कोरोना रोकथाम तथा राहत कोषमा पहिलो चरणमा आज नगद २ लाख ३४ हजार रुपैयाँ प्रदान गरेको छ । आज नगरप









