Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
ओली–प्रचण्डले जारी गरे विशेष परिपत्र
मुख्य खबर

ओली–प्रचण्डले जारी गरे विशेष परिपत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरसद्वारा सिर्जित महामारी र यसको प्रकृतिलाई गम्भीरपूर्वक लिई सक्रियताका साथ परिचालित हुन समस्त पार्टी पङ्क्तिलाई निर

सवाल नेपालशनिबार, १४ चैत २०७६
‘लकडाउन’ मा स्वास्थ्य जोखिमबाट कसरी बच्ने ?
राष्ट्रिय

‘लकडाउन’ मा स्वास्थ्य जोखिमबाट कसरी बच्ने ?

विश्वभरि फैलिएको कोरोना संक्रमणका कारण नेपाल पनि यतिखेर लकडाउन अवस्थामा छ। यो बन्दाबन्दीको समय लम्बिन सक्ने संकेत सरकारले दिएको छ। यसो हुनु भनेको लामो समय घरभित

सवाल नेपालशनिबार, १४ चैत २०७६
धनगढीमा थप एकजनामा कोरोना भएको पुष्टि, यससँगै नेपालमा ४ जनालाई संक्रमण
राष्ट्रिय

धनगढीमा थप एकजनामा कोरोना भएको पुष्टि, यससँगै नेपालमा ४ जनालाई संक्रमण

स्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएको बताएका छन् ।

सवाल नेपालशुक्रबार, १३ चैत २०७६
दमकमा कोरोना भाइरसबारे सामाजिक सञ्जालमा भ्रम छर्नेलाइ पक्राउ गर्न शुरु
राष्ट्रिय

दमकमा कोरोना भाइरसबारे सामाजिक सञ्जालमा भ्रम छर्नेलाइ पक्राउ गर्न शुरु

दमक/ सामाजिक सञ्जालमा अतिरञ्जित सामाग्रिहरु पोष्ट गर्नेलाई दमक प्रहरीले पक्राउ गर्न थालेको छ ।

सवाल नेपालशुक्रबार, १३ चैत २०७६
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख : नेता नेपाल
राष्ट्रिय

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले त्रिवि शिक्षण अस्पतालमा उपचारत रहनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ

सवाल नेपालशुक्रबार, १३ चैत २०७६
किस्ट अस्पतालका डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तको आक्रोश र रुवाबासी (भिडियो)
मुख्य खबर

किस्ट अस्पतालका डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तको आक्रोश र रुवाबासी (भिडियो)

डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले आक्रोश पोखेका छन् । ललितपुरको किष्ट मेडिकल अस्पतालमा घरमा सानो खाट (लोबेड) बाट लडेर बेहोस भएकी बालिकाको उ

सवाल नेपालशुक्रबार, १३ चैत २०७६
कोरोनाको उपचार र परिक्षणका लागि बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा
राष्ट्रिय

कोरोनाको उपचार र परिक्षणका लागि बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा

झापा । झापाको बिर्तामोड स्थित विएण्डसी टिचिड्ग हस्पिटलले कोरोनाको उपचार र परिक्षणका लागि हस्पिटल उपयोग गर्न दिन तयार रहेको जनाएको छ ।

सवाल नेपालशुक्रबार, १३ चैत २०७६
के हो पश्चिम नेपालको आकाशमा देखिएको त्यो चम्किलो दृश्य ?
राष्ट्रिय

के हो पश्चिम नेपालको आकाशमा देखिएको त्यो चम्किलो दृश्य ?

काठमाडौं । बिहीबार साँझ पत्रकार प्रकाश डुम्रेले फेसबुकले लेखे–केही मिनेट अगाडि पश्चिम नेपालको आकाशमा एउटा चम्किलो वस्तु अस्वाभाविक तीव्रतामा उज्यालो छर्दै पृथ्व

सवाल नेपालशुक्रबार, १३ चैत २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,१३४ / ३,७९८)