Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते
राष्ट्रिय

जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते

धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

रासासआइतबार, २४ फागुन २०७६
मेरो बोली छुच्चो होला नियत सफा छः गोकुल बाँस्कोटा
राष्ट्रिय

मेरो बोली छुच्चो होला नियत सफा छः गोकुल बाँस्कोटा

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको दाबी गरेको छन्

सवाल नेपालआइतबार, २४ फागुन २०७६
आज आइतबारको मौसम कस्तो रहला ? हेर्नुहोस
राष्ट्रिय

आज आइतबारको मौसम कस्तो रहला ? हेर्नुहोस

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव परेको छ ।

सवाल आइतबार, २४ फागुन २०७६
प्रधानमन्त्रीले मागे सोमबार डिस्चार्ज, पत्नी राधिका अझै केही दिन अस्पतालमै राख्ने पक्षमा
मुख्य खबर

प्रधानमन्त्रीले मागे सोमबार डिस्चार्ज, पत्नी राधिका अझै केही दिन अस्पतालमै राख्ने पक्षमा

बुधबार मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सोमबार अस्पतालबाट डिस्चार्ज मागेका छन् । स्वास्थ्य राम्रो भएको भन्दै ओलीले उपचारमा खटिएका च

सवाल आइतबार, २४ फागुन २०७६
गृह मन्त्रालयको अपिल : होलीमा रंग दल्नु जोखिमपूर्ण, कालोबजारी भए खबर गर्नू
राष्ट्रिय

गृह मन्त्रालयको अपिल : होलीमा रंग दल्नु जोखिमपूर्ण, कालोबजारी भए खबर गर्नू

गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाउनुपर्ने बेला होलीको अवसरमा शरीरमा रंग अविर दल्नु पनि जोखिमपूर्ण हुने जनाएको छ ।

सवाल नेपालआइतबार, २४ फागुन २०७६
टिपरको ठक्करबाट बालकको मृत्यु
राष्ट्रिय

टिपरको ठक्करबाट बालकको मृत्यु

रासस टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएक

रासस शनिबार, २३ फागुन २०७६
सरकारले दुई वर्ष त्यसै खेर फाल्यो : डा. बाबुराम भट्टराई
राष्ट्रिय

सरकारले दुई वर्ष त्यसै खेर फाल्यो : डा. बाबुराम भट्टराई

समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताएका छन् ।

सवाल शनिबार, २३ फागुन २०७६
ट्रक र स्कुटी ठोक्किँदा १ जनाको मृत्यु
राष्ट्रिय

ट्रक र स्कुटी ठोक्किँदा १ जनाको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

रासासशनिबार, २३ फागुन २०७६
८ किलो चाँदीसहित भारतीय नागरीक पक्राउ
राष्ट्रिय

८ किलो चाँदीसहित भारतीय नागरीक पक्राउ

बाँके । बाँके प्रहरीले ८ किलो ५ सय ग्राम चाँदीसहित भारतीय नागरीकलाई पक्राउ गरेको छ । बाइकको ट्याङ्कीमा लुकाएर चाँदी तस्करी गरिरहेको सूचनाका आधारमा प्रहरीले भारत

सवाल नेपालशनिबार, २३ फागुन २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,१६० / ३,७९८)