Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
नयाँ मन्त्रीहरुसँगको पहिलो मन्त्रिपरिषद् बैठक: कालापानीबारे प्रधानमन्त्रीको यस्तो ब्रिफिङ
राष्ट्रिय

नयाँ मन्त्रीहरुसँगको पहिलो मन्त्रिपरिषद् बैठक: कालापानीबारे प्रधानमन्त्रीको यस्तो ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालको सीमा विवाद शदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्नतिर सरकार लागेको बताएका छन् । प्रधानमन्त्री तथा मन

रासासबिहीबार, ४ मङ्सिर २०७६
नयाँ-पुराना मन्त्रीलाई ओलीको यस्तो निर्देशन
राष्ट्रिय

नयाँ-पुराना मन्त्रीलाई ओलीको यस्तो निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ-पुराना मन्त्रीहरूलाई एकसाथ राखेर सरकारको काम प्रभावकारी बनाउन र मितव्ययीता अपनाउन निर्देशन दिएका छन् ।

सवाल नेपाल बिहीबार, ४ मङ्सिर २०७६
सर्वोच्चद्वारा एनसेलाई १८ अर्ब कर छुटको फैसला (फैसलासहित)
राष्ट्रिय

सर्वोच्चद्वारा एनसेलाई १८ अर्ब कर छुटको फैसला (फैसलासहित)

सर्वोच्च अदालतले निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेललाई करीब १८ अर्ब रूपैयाँ कर छुट दिने फैसला सुनाएको छ ।

सवाल नेपाल बिहीबार, ४ मङ्सिर २०७६
गौरीगञ्जमा नेविसंघको चर्को नारा, भारतीयहरुले खिचे भिडियो
राष्ट्रिय

गौरीगञ्जमा नेविसंघको चर्को नारा, भारतीयहरुले खिचे भिडियो

गौरीगंज / गौरीगंज गाउँपालिकाको फत्तेपुर नाकाको दशगजा क्षेत्रमा पुगेर ‘ गो ब्याक इन्डिया’ नारा लगाउदै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

सवाल नेपाल बिहीबार, ४ मङ्सिर २०७६
मन्त्रिपरिषद्को बैठकले गर्यो यस्ता २२ निर्णय, हेर्नुहोस सुची सहित
राष्ट्रिय

मन्त्रिपरिषद्को बैठकले गर्यो यस्ता २२ निर्णय, हेर्नुहोस सुची सहित

काठमाडौंः मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल ब

सवाल नेपाल बिहीबार, ४ मङ्सिर २०७६
मन्त्रीबाट हटाइएपछि लालबाबुको यस्तो प्रतिक्रिया
राष्ट्रिय

मन्त्रीबाट हटाइएपछि लालबाबुको यस्तो प्रतिक्रिया

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट जिम्मेवारीमुक्त गरिएका नेकपा नेता एवं सांसद लालबाबु पण्डितले मन्त्री हटाउने र राख्ने प्रधानमन्त्रीको स्वविवेककको कुर

सवाल नेपालबिहीबार, ४ मङ्सिर २०७६
नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण
राष्ट्रिय

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौँ — नवनियुक्त मन्त्रीहरुले बिहीबार शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहबीच बिहीबार मध्याह्न मन्त्री र राज्यमन्त्रीहरुला

पत्रपत्रिका बिहीबार, ४ मङ्सिर २०७६
सिंहदरबारबाट ट्याक्सीमा घर फर्किए गोकर्ण विष्ट
राष्ट्रिय

सिंहदरबारबाट ट्याक्सीमा घर फर्किए गोकर्ण विष्ट

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट ट्याक्सीम चढेर घर फर्किएका छन् ।

सवाल नेपाल बिहीबार, ४ मङ्सिर २०७६
नवनियुक्त मन्त्री भन्छन्– काठमाडौंलाई धूलोमुक्त बनाउन धेरै मेहेनत गर्नैपर्दैन, म गर्छु !
राष्ट्रिय

नवनियुक्त मन्त्री भन्छन्– काठमाडौंलाई धूलोमुक्त बनाउन धेरै मेहेनत गर्नैपर्दैन, म गर्छु !

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकालाई धूलोधूवाँमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

पत्रपत्रिका बिहीबार, ४ मङ्सिर २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,३११ / ३,७९८)