Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
खोलाको डिलमा फोटो खिच्न उभिदा लडेर बेपत्ता
राष्ट्रिय

खोलाको डिलमा फोटो खिच्न उभिदा लडेर बेपत्ता

गलकोट, असोज २० गते । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला

सवाल नेपालसोमबार, २० असोज २०७६
लिङ्‌गेपिङ उद्घाटन गर्न सशस्त्र प्रहरी टोली लिएर पुगिन् उपमेयर
राष्ट्रिय

लिङ्‌गेपिङ उद्घाटन गर्न सशस्त्र प्रहरी टोली लिएर पुगिन् उपमेयर

झापाको मेचीनगरकी उपमेयर मीना पोखरेल (उप्रेती)ले लिङ्गेपिङको उद्घाटन गर्न सशक्त प्रहरी बलको टोली नै लिएर पुगेकी छिन्।

पत्रपत्रिका आइतबार, १९ असोज २०७६
महरालाई पक्राउ गर्न अदालतको अनुमती
राष्ट्रिय

महरालाई पक्राउ गर्न अदालतको अनुमती

काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

सवाल नेपालआइतबार, १९ असोज २०७६
स्यालको टोकाइबाट आधा दर्जन घाइते
राष्ट्रिय

स्यालको टोकाइबाट आधा दर्जन घाइते

सप्तरी – सप्तरीको लालपुरमा बहुला स्यालको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । जिल्लाको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति एक्कासी गाउँ पसेको बहुला स

सवाल नेपालशनिबार, १८ असोज २०७६
दशैँको पिङ सम्झनामा मात्रै
राष्ट्रिय

दशैँको पिङ सम्झनामा मात्रै

बाग्लुङ/ केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बाग्लुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् । बसाइँसराइ र वैदेशिक रो

राससशनिबार, १८ असोज २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,४०० / ३,७९८)