Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अविवाहितलाई चार लाख र विवाहितलाई साढे चारलाखसम्मको आम्दानीमा छुट
राष्ट्रिय

अविवाहितलाई चार लाख र विवाहितलाई साढे चारलाखसम्मको आम्दानीमा छुट

बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहिले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दै

पत्रपत्रिका बिहीबार, १५ जेठ २०७६
छात्रामाथि शिक्षकको कुदृष्टिः रक्सीको मातमा अनैतिक क्रियाकलाप
राष्ट्रिय

छात्रामाथि शिक्षकको कुदृष्टिः रक्सीको मातमा अनैतिक क्रियाकलाप

घटनाको ६ दिनसम्म पनि उनको अनुहारमा उज्यालो देखिदैँनथ्यो । ओठ कलेटी परेको थियो । त्यो कालरात्रीले उनीहरुलाई समय समयमा झस्काइरहन्छ ।

पत्रिका बिहीबार, १५ जेठ २०७६
काठमाडौंका लागि उडेका पाँच जहाज भैरहवामा आपतकालिन अवतरण भए
राष्ट्रिय

काठमाडौंका लागि उडेका पाँच जहाज भैरहवामा आपतकालिन अवतरण भए

भैरहवा : देशभरका विभिन्न स्थानबाट काठमाडौंका लागि उडान भरेका भरेका जहाजहरु भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा अवतरण भएका छन् ।

सवाल नेपाल बुधबार, १४ जेठ २०७६
तलव बढ्यो, पहिला कति थियो र बढेर कति पुग्यो ? हेर्नुहोस तालिका
राष्ट्रिय

तलव बढ्यो, पहिला कति थियो र बढेर कति पुग्यो ? हेर्नुहोस तालिका

सरकारी कर्मचारीको तलब न्यूनतम् १८ प्रतिशतदेखि २० प्रतिशतसम्म वृद्धि भएको छ । तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र राजपत्रांकितको १८ प

सवाल नेपालबुधबार, १४ जेठ २०७६
स्थानीयले चितवनमा बन्दै गरेको रंगशालामा डोजर चलाए, रोए धुर्मुस
राष्ट्रिय

स्थानीयले चितवनमा बन्दै गरेको रंगशालामा डोजर चलाए, रोए धुर्मुस

काठमाण्डु, १५ जेठ – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले ड

सवाल नेपालबुधबार, १४ जेठ २०७६
क्रिकेट रंगशाला बनाउन लागेका धुर्मुसलाई धम्की, रंगशालाको बार डोजर लगाएर भत्काइयो
राष्ट्रिय

क्रिकेट रंगशाला बनाउन लागेका धुर्मुसलाई धम्की, रंगशालाको बार डोजर लगाएर भत्काइयो

काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागेका कलाकार सिताराम कट्टेल धुर्मुस र उनको धुर्मुस सुन्तली फाउण्डेशनका कर्मचारीलाई धम्की आएको छ । केही

सवाल नेपालबुधबार, १४ जेठ २०७६
विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गरिने
राष्ट्रिय

विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गरिने

काठमाण्डौ – सरकारले कृषिको सीप सिकेर विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने भएको छ ।

सवाल नेपाल बुधबार, १४ जेठ २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,६६८ / ३,७९८)