
१४ बर्षपछि मोटरसाइकलका लागि नयाँ नियम ,पालना गर्नैपर्ने
मधुसूदन रायमाझी, काठमाडौं मोटरसाइकल दुर्घटनाबाट हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दुईपांग्रे सवारीसाधन

मधुसूदन रायमाझी, काठमाडौं मोटरसाइकल दुर्घटनाबाट हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दुईपांग्रे सवारीसाधन

काठमाडौं–भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमति भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सरिक हुन जनकपुर आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय अनुगमन गरेका

झापा । धादिङमा भएको सवारी दुर्घटनामा परि झापा हल्दिबारी ५ निवासी कृष्ण निरौलाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका – ६ बन्छेटारस्थित काँकडभिट्टाबाट काठमाड

जाडो अथवा गर्मी जुनुसकै मौसम होस्, खाना हाम्रो आधारभूत आवश्यकता हो। तर सन्तुलित खाना खानु कला हो। कुनै एक वा दुई खानेकुरा खाएर पनि भोक त टार्न सक्छौ र यसबाट शरी

पवत्रि तीर्थस्थल देवघाट धाममा अन्त्येष्ट िगरनिे शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दनि आठ वटा शव अन्त्येष्टकिा लाग िदेवघाट ल्याइने गरन्छि

दक्षिणी दिल्लीको टिगरी इलाकामा एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि जेजे कोलोनी निवासी पंकजले पाँच तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।महिलाका श्रीमानले ती

बुटवल– रुपन्देहीका एक युवाले आफ्नै बाबुसँग अपहरणको नाटक गरेर फिरौती मागेका छन् । अपहरणको नाटक गरी आफनै बाबुसँग २ लाख रुपैया फिरौंती माग गर्ने रुपन्देहीको सिद्धा

बैतडी - दशरथचन्द्र नगरपालिका ११ को नानीगाडमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अर्का तीन जना घाइते भएका छन् ।