Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
नगरपालिकाकी उपमेयर की श्रीमानले एक महिलालाइ होटलमा बोलाएपछि....
राष्ट्रिय

नगरपालिकाकी उपमेयर की श्रीमानले एक महिलालाइ होटलमा बोलाएपछि....

बारा । महिलालाई फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा प्रहरीले एक जनालाई निजगढबाट पक्राउ गरेको छ ।

सवाल नेपाल शुक्रबार, ३० फागुन २०७५
बिप्लवले अब के गर्लान ? यस्तो छ तयारी
राष्ट्रिय

बिप्लवले अब के गर्लान ? यस्तो छ तयारी

सरकारले आफ्ना गतिविधि प्रतिबन्ध लगाएपछिको अवस्था र भावी रणनीति तय गर्न नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पोलट्ब्यिुरो बैठक बोलाएको छ ।

सवाल नेपालशुक्रबार, ३० फागुन २०७५
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अमेरिका जाँदै, यस्तो छ कारण
राष्ट्रिय

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अमेरिका जाँदै, यस्तो छ कारण

काठमाण्डु, १ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जाने भएका छन् । अध्यक्ष प्रचण्ड मार्च १८ तारिखमा अम

सवाल नेपालशुक्रबार, ३० फागुन २०७५
झलनाथ खनालले गरे नेपाली सेनाको प्रशंसा
राष्ट्रिय

झलनाथ खनालले गरे नेपाली सेनाको प्रशंसा

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले विकास निर्माणको काममा नेपाली सेनाले प्रभावकारी काम गरेको बताएका छन् । शुक्रबार संसदको विकास समितिमा क

सवाल नेपाल शुक्रबार, ३० फागुन २०७५
बस दुर्घटनाका घाइते ५ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाइयो
राष्ट्रिय

बस दुर्घटनाका घाइते ५ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाइयो

दोलखा – विगु गाउँपालिका –१ मा बस दुर्घटना हुँदा घाइते भएका ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको छ । दुर्घटनाका घाइतेहरु कञ्चनपुरको कञ्चनपु

सवाल नेपालशुक्रबार, ३० फागुन २०७५
दमकका पुष्पराज बस्नेत र उनका भाइ धीरेन्द्र बस्नेत कहाँछन् ? बुबा भीमबहादुर बस्नेतको मन रुवाउने भनाइ (भिडियो)
राष्ट्रिय

दमकका पुष्पराज बस्नेत र उनका भाइ धीरेन्द्र बस्नेत कहाँछन् ? बुबा भीमबहादुर बस्नेतको मन रुवाउने भनाइ (भिडियो)

दमक/झापा दमकका पुष्पराज बस्नेत र उनका भाइ धीरेन्द्र बस्नेत बेपत्ता भएको बर्षौ भएको छ । परिवर्तनका लागि लडेका उनिहरुको अहिलेसम्म कुनै पनि अत्तोपत्तो छैन ।

सवाल नेपाल शुक्रबार, ३० फागुन २०७५
नेकपाको समायोजन, झापामा कुन स्थानीय तहमा को को बन्लान अध्यक्ष ? दमकमा बोधराज र गौरादहमा मित्रदेवको सम्भावाना बढि
राष्ट्रिय

नेकपाको समायोजन, झापामा कुन स्थानीय तहमा को को बन्लान अध्यक्ष ? दमकमा बोधराज र गौरादहमा मित्रदेवको सम्भावाना बढि

झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाको कार्यदलले १५ वटा स्थानीय तहमा भागवण्डा टुङ्ग्याएको छ । तत्कालिन एमालेले ९ वटा र माओवादी केन्द्रले ६ वटा स्थानीय तहमा

सवाल नेपालशुक्रबार, ३० फागुन २०७५
बन्द अवज्ञा गर्दै जनतामा पुगेका पुर्व राजा ज्ञानेन्द्रको स्वागतमा उर्लियो मधेश
राष्ट्रिय

बन्द अवज्ञा गर्दै जनतामा पुगेका पुर्व राजा ज्ञानेन्द्रको स्वागतमा उर्लियो मधेश

काठमाडौं १ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार दिउँसो सर्लाही आएका छन् ।

सवाल नेपालशुक्रबार, ३० फागुन २०७५
प्रचण्डले आफुलाइ मार्ने सूचना पाएपछि....
राष्ट्रिय

प्रचण्डले आफुलाइ मार्ने सूचना पाएपछि....

काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् ।

सवाल नेपालशुक्रबार, ३० फागुन २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,८७४ / ३,७९८)