Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
पर्यटन विकासमा छुट्याएको बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा
राष्ट्रिय

पर्यटन विकासमा छुट्याएको बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा

धरान – धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको प

सवाल नेपालसोमबार, २७ माघ २०७५
भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव
राष्ट्रिय

भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव

रगञ्ज – सीमावर्ती भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक

सवाल नेपालसोमबार, २७ माघ २०७५
निर्मलाका हत्यारा पक्राउ परिसकेको सूचना फेरि बाहिरियो, सत्य के हो?
राष्ट्रिय

निर्मलाका हत्यारा पक्राउ परिसकेको सूचना फेरि बाहिरियो, सत्य के हो?

काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पक्राउ परिसकेको भनेर प्रहरीबाटै फेरि सूचनाको चुहाबट भएको छ । केही सञ्चार माध्यमहरुले प्रहरी उच्च

सवाल नेपालआइतबार, २६ माघ २०७५
मन्दिर उद्घाटनसँगै एक लाखको अक्षयकोष स्थापना
राष्ट्रिय

मन्दिर उद्घाटनसँगै एक लाखको अक्षयकोष स्थापना

उत्तम रिजाल,झापा। झापाको कमल गाउँपालिका १ स्थित बाँसबारी माविमा सरस्वती पुजाको अबसर पारेर आज सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । मन्दिर गाउँपालिकाकी प्रमूख मेनु

सवाल नेपालआइतबार, २६ माघ २०७५
ओली सरकारले रोजगारीलाई भत्तासहितको प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै
राष्ट्रिय

ओली सरकारले रोजगारीलाई भत्तासहितको प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै

सामाजिक सुरक्षा अन्तर्गत पेन्सनसहितको सामाजिक सुरक्षा कोष लागू गरेको सरकारले वेरोजगारीलाई भत्तासहितको प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न लागेको छ ।

सवाल नेपालआइतबार, २६ माघ २०७५
तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा उपसभामुखको जोड
राष्ट्रिय

तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा उपसभामुखको जोड

उर्लाबारी, २७ माघ । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएकी छन् ।

सवाल नेपालआइतबार, २६ माघ २०७५
चार दिनदेखि हवाई सेवा ठप्प
राष्ट्रिय

चार दिनदेखि हवाई सेवा ठप्प

हुम्ला, २७ माघ (रासस) ः दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ ।

सवाल नेपालआइतबार, २६ माघ २०७५
विरामीको उपचार छाडेर धर्नामा बस्ने सरकारी डाक्टरहरु पक्राउ
राष्ट्रिय

विरामीको उपचार छाडेर धर्नामा बस्ने सरकारी डाक्टरहरु पक्राउ

काठमाडौं– कर्मचारी समायोजनको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिइरहेका चिकित्सकहरु पक्राउ परेका छन्।

सवाल नेपालआइतबार, २६ माघ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,९५६ / ३,७९८)