Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
आज भाइटीका: शीर्ष नेताहरु कस्को टिका कहाँ र को संग ?
राष्ट्रिय

आज भाइटीका: शीर्ष नेताहरु कस्को टिका कहाँ र को संग ?

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै

सवाल नेपालशुक्रबार, २२ कात्तिक २०७५
गरिबीको पीडा : चाडवाडको बेला खाने चामल नभएपछी आत्महत्या
राष्ट्रिय

गरिबीको पीडा : चाडवाडको बेला खाने चामल नभएपछी आत्महत्या

जनकपुर– चाडवाडका बेला सबैजसो मानिसहरु आ–आफ्नो घर–आँगनलाई दुलहीझैं सिंगार्नमै व्यस्त रहन्छन् भने खानेकुराका विभिन्न पकवानहरु समेत बनाउने गर्छन् । तिहार पूजाको तय

सवाल नेपालशुक्रबार, २२ कात्तिक २०७५
'केपी ओलीले रेल र पानीजहाज चलाउँछन्, काम गर्न दिऊँ'
राष्ट्रिय

'केपी ओलीले रेल र पानीजहाज चलाउँछन्, काम गर्न दिऊँ'

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ठूलो फ्यान रहेको बताएका छन् ।

सवाल नेपालशुक्रबार, २२ कात्तिक २०७५
साढे ३ लाख नगदसहित ६ जना जुवाडे पक्राउ
राष्ट्रिय

साढे ३ लाख नगदसहित ६ जना जुवाडे पक्राउ

स्याङ्जा : भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गयराति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्

सवाल नेपालशुक्रबार, २२ कात्तिक २०७५
देउसीभैलो खेल्दा कुटाकुट, भयो यस्तो
राष्ट्रिय

देउसीभैलो खेल्दा कुटाकुट, भयो यस्तो

खजुरा : बाँकेको जानकी गाउँपालिका-५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् ।

सवाल नेपालशुक्रबार, २२ कात्तिक २०७५
निर्मला पन्त हत्याकाण्डको खुल्यो अर्को रहस्य ! हेर्नुहोस भिडियो सहित
राष्ट्रिय

निर्मला पन्त हत्याकाण्डको खुल्यो अर्को रहस्य ! हेर्नुहोस भिडियो सहित

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षिया निर्मला पन्तको शवको पोष्टमार्टम पनि जालसाझीपूर्ण हुन सक्ने संकेत प्राप्त भएको छ । साथै, निर्मला

सवाल नेपालशुक्रबार, २२ कात्तिक २०७५
आज दोस्रो ठुलो पर्व तिहार,दिदी भाईबीच सप्तरङ्गी टिका लगाएर मनाईँदै,शुभ साईत ११:५५ मा
राष्ट्रिय

आज दोस्रो ठुलो पर्व तिहार,दिदी भाईबीच सप्तरङ्गी टिका लगाएर मनाईँदै,शुभ साईत ११:५५ मा

पोखरा । आज यमपञ्चक अर्थात तिहारको अन्तिम दिन भाइटीकाको साईत ११ बजेर ५५ मिनेटलाई उत्तम मानिएको छ । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका

सवाल नेपालशुक्रबार, २२ कात्तिक २०७५
प्रविण चाम्लिङले दिए यस्तो चेतावनी
राष्ट्रिय

प्रविण चाम्लिङले दिए यस्तो चेतावनी

दमक/संघीय समाजबादी फोरमका केन्द्रिय राजनीतिक सदस्य प्रविण चाम्लिङले सरकारले संबिधान शंशोधन नगरेर र सरकारमा जानु अघि भएको सम्झौता कार्यन्वयन नभए आफ्नो पार्टी सरक

सवाल नेपालबिहीबार, २१ कात्तिक २०७५
भाईतिहारकाे अघिल्लाेदिन काभ्रेमा यात्रुवाहक बस भीरबाट खस्यो, १८ जना घाइते
राष्ट्रिय

भाईतिहारकाे अघिल्लाेदिन काभ्रेमा यात्रुवाहक बस भीरबाट खस्यो, १८ जना घाइते

जिल्लाको नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।

सवाल नेपालबिहीबार, २१ कात्तिक २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,१५१ / ३,७९८)