Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
स्थानीय सरकार भन्न आपत्ति छैन, काम चाँहि राम्रो गर्नुस् : प्रधानमन्त्री
राष्ट्रिय

स्थानीय सरकार भन्न आपत्ति छैन, काम चाँहि राम्रो गर्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्ने व्यवस्था गर्न कुनै आपत्ति नरहेको बताएका छन् ।

सवाल नेपालआइतबार, २९ फागुन २०७८
प्रदेश १ काे नाम किराँत प्रदेश राख्न दबाब दिनुहाेस् : मुख्यमन्त्री राई
राष्ट्रिय

प्रदेश १ काे नाम किराँत प्रदेश राख्न दबाब दिनुहाेस् : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब प्रदेश १ किराँत सभ्यता र पहिचानको आधारमा किराँत प्रदेश नै हुनेमा बिश्वस्त हुन आग्रह गर्नुभयाे ।

सवाल नेपालआइतबार, २९ फागुन २०७८
सप्तरीको अग्निसाइरमा आगलागी : २५ घर जलेर नष्ट
राष्ट्रिय

सप्तरीको अग्निसाइरमा आगलागी : २५ घर जलेर नष्ट

सप्तरीको अग्निसाइर गाउँपालिका–४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन् । टेंग्रीटोलका भोला मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परि

सवाल नेपालआइतबार, २९ फागुन २०७८
प्रदेश खेलकुद प्रतियोगिता सुरु
राष्ट्रिय

प्रदेश खेलकुद प्रतियोगिता सुरु

हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा शनिबार साँझ एक समारोहका बीच प्रथम खेलकुद प्रतियोगिता

सवाल नेपालआइतबार, २९ फागुन २०७८
झापामा ७० लाखको औषधि बरामद, एक व्यक्ति पक्राउ
राष्ट्रिय

झापामा ७० लाखको औषधि बरामद, एक व्यक्ति पक्राउ

झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला

सवाल नेपालशनिबार, २८ फागुन २०७८
वायुसेवा निगमलाई साउदी अरेबियाको उडानको अनुमति
राष्ट्रिय

वायुसेवा निगमलाई साउदी अरेबियाको उडानको अनुमति

काठमाडौँ - नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ ।

सवाल नेपालशुक्रबार, २७ फागुन २०७८
झापामा महिलाको हत्या, एक जना पक्राउ
राष्ट्रिय

झापामा महिलाको हत्या, एक जना पक्राउ

झापा । मेचीनगरमा वृद्ध महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– ५ निवासी २७ वर्षीय रणबहादुर बस्नेत रहेको प्रहरी कार्

सवाल नेपालशुक्रबार, २७ फागुन २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २३४ / ३,७९८)