Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
जथाभावी कर रोक्न नेकपाको निर्देशन
राष्ट्रिय

जथाभावी कर रोक्न नेकपाको निर्देशन

काठमाडौं, भदौ १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनतालाई भार पर्ने गरी जथाभावी लिइएको कर रोक्न आफ्ना जनप्रतिनिधिहरूलाई निर्देशन दिइसकेको छ । ‘स्थानीय तहले

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
अब ६० बर्ष नपुगे पनि भत्ता !
राष्ट्रिय

अब ६० बर्ष नपुगे पनि भत्ता !

काठमाडौं, भदौ १२ । सरकारले साठी बर्ष नपुगेका विधवा वा एकल महिलालाई सुरक्षा भत्ता दिने व्यवस्था राखेर विधेयक दर्ता गरेको छ । प्रतिनिधिसभा दर्ता भएको सामाजिक सुरक

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
निर्मला हत्या प्रकरणमा यी अर्का एक युवा जसलाई प्रहरीले ११ दिन थुन्यो
राष्ट्रिय

निर्मला हत्या प्रकरणमा यी अर्का एक युवा जसलाई प्रहरीले ११ दिन थुन्यो

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
नेपाली विद्यार्थीलाई चीनले दियो सरकारी छात्रवृत्ति !
राष्ट्रिय

नेपाली विद्यार्थीलाई चीनले दियो सरकारी छात्रवृत्ति !

काठमाडौँ, भदौ ११ । सरकारी छात्रवृत्ति कार्यक्रम अन्तर्गत छिमेकी मुलुक चीनमा १०० भन्दाबढी नेपाली विद्यार्थीले अध्ययन तथा अनुसन्धानका लागि छनोट भएका छन् । सन् २०१

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
अब घरमै बसिबसि युवाले पाउने भए भत्ता
राष्ट्रिय

अब घरमै बसिबसि युवाले पाउने भए भत्ता

के तपाई बेरोजगार हुनुहुन्छ ? सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता दिनेछ ।

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
जनप्रतिनिधिलाई सभामुख महराले दिए यस्तो निर्देशन
राष्ट्रिय

जनप्रतिनिधिलाई सभामुख महराले दिए यस्तो निर्देशन

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनप्रतिनिधिहरुलाई जनताको जीवनस्तरमाथि उठाउन प्रतिवद्ध भएर लाग्न आग्रह गरेका छन् ।

सवाल नेपालसोमबार, १० भदौ २०७५
प्लाष्टिकको फोहोर नगरपालिकाले किन्ने, यस्तो निस्कियो सुचना
राष्ट्रिय

प्लाष्टिकको फोहोर नगरपालिकाले किन्ने, यस्तो निस्कियो सुचना

सिन्धुली-सिन्धुलीको कमलामाई नगरपालिकाले प्लास्टिकजन्य फोहोर खरिद गर्ने भएको छ । नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै नगरबासीले प्रयोग गरेर फालिएका प्लास्टिकजन

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
दमकबाट लारुम्बा तर्फ जाँदै गरेको यात्रुबहाक महेन्द्र सफारी दुर्घटना
राष्ट्रिय

दमकबाट लारुम्बा तर्फ जाँदै गरेको यात्रुबहाक महेन्द्र सफारी दुर्घटना

मधुमल्ला । दक्षिणि इलामको मांसेबुङ गाउँपालिका वडा नं. ६ मझुवामा आज (सोमाबार) मध्यान्ह ३ बजे यात्रुबहाक महेन्द्र सफारी दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन ।

सवाल नेपालसोमबार, १० भदौ २०७५
टिप्परको ठक्करबाट मृत्यु भएकाकाे परिवारले २० लाख पाउने
राष्ट्रिय

टिप्परको ठक्करबाट मृत्यु भएकाकाे परिवारले २० लाख पाउने

वाकोट– काठमाडौंँबाट फोहर बोकेर आएको टिपरको ठक्करबाट ओखरपौवामा स्थानीयवासीको मृत्यु भएपछि आज दिनभरी रोकिएको फोहोरको गाडी साँझदेखि खुलाइएको छ ।

सवाल नेपालसोमबार, १० भदौ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,३४५ / ३,७९८)