Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
जिप दुर्घटना हुँदा ५ जना घाइते, ३ को अवस्था गम्भीर
राष्ट्रिय

जिप दुर्घटना हुँदा ५ जना घाइते, ३ को अवस्था गम्भीर

डडेल्धुरा- जिल्ला सरमुकाम नजिकैको आइत बजारमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
राष्ट्रियसभाका समितिमा सभापतिको मनाेनयन आज, सभापतिका दाबेदार कोको?
राष्ट्रिय

राष्ट्रियसभाका समितिमा सभापतिको मनाेनयन आज, सभापतिका दाबेदार कोको?

काठमाडौं- राष्ट्रियसभाका ४ विषयगत समितिका सभापति पदका लागि आज मनोनयन दर्ता हुँदैछ।

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
सप्तकोशी नदीमा आएको बाढीले पाँच सय घर डुबानमा
राष्ट्रिय

सप्तकोशी नदीमा आएको बाढीले पाँच सय घर डुबानमा

राजविराज / गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि र

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
जङ्गली हात्तीको आत्तंक
राष्ट्रिय

जङ्गली हात्तीको आत्तंक

उदयपुर । उदयपुरमा जङ्गली हात्तीको अहिले बिगबिगी बढेको छ । दुई हप्ता यता जङ्गली हात्तीले स्थानीयबासीको घर भत्काउनुका साथै आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
योगेशले ओली-प्रचण्डलाई दिए यस्ता  ७ सुझाव
मुख्य खबर

योगेशले ओली-प्रचण्डलाई दिए यस्ता ७ सुझाव

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सात बुँदे सुझाव दिँदै कार्यकर्तालाई न्याय दिन अपिल

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
सुस्तामा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि फेरि विवाद
राष्ट्रिय

सुस्तामा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि फेरि विवाद

नवलपरासी – सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ ।

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
पुरुषबाट धमाधम सम्बन्ध बिच्छेदका मुद्दा दर्ता, ७३ वर्षका वृद्ध पनि पुगे अदालत
राष्ट्रिय

पुरुषबाट धमाधम सम्बन्ध बिच्छेदका मुद्दा दर्ता, ७३ वर्षका वृद्ध पनि पुगे अदालत

तुलसीपुर - नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालत दाङमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
राष्ट्रिय

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौँ, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खा

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
प्रदेश र जिल्लाको एकता विवादरहित ढंगले टुंग्याइन्छः प्रचण्ड
राष्ट्रिय

प्रदेश र जिल्लाको एकता विवादरहित ढंगले टुंग्याइन्छः प्रचण्ड

काठमाडौं, भदौ १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीका जिल्ला र प्रदेश तहको एकतालाई अब तीव्रता दिइने बताएका छन् । सोमबार नेकपा सर्लाही–

सवाल नेपालमंगलबार, ११ भदौ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,३४४ / ३,७९८)