Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाणः कक्षा १० मा दुई विषयमा फेल !
राष्ट्रिय

प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाणः कक्षा १० मा दुई विषयमा फेल !

संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ ।

सवाल नेपालबुधबार, १६ साउन २०७५
पुर्वमो मौलाउदो काठ तस्करी, तस्करीको काठ पक्राउ गर्न हवाइ फायर
राष्ट्रिय

पुर्वमो मौलाउदो काठ तस्करी, तस्करीको काठ पक्राउ गर्न हवाइ फायर

विराटनगर । मोरङको केराबारी गाउँपालिका – १० मा पर्ने जंगलमा अबैध रुपमा काठ तस्करी गर्ने तस्कर र सालको काठ बरामद गर्न प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ ।

सवाल नेपालबुधबार, १६ साउन २०७५
नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट दिए राजीनामा,कारण यस्तो
राष्ट्रिय

नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट दिए राजीनामा,कारण यस्तो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।  अध्यक्षद्वय केपी ओली र

सवाल नेपालबुधबार, १६ साउन २०७५
'राजाको जस्तै शासन खोसिएको पिरले कांग्रेसको भोकनिद्रा हरायो'
राष्ट्रिय

'राजाको जस्तै शासन खोसिएको पिरले कांग्रेसको भोकनिद्रा हरायो'

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताएका छन् ।

सवाल नेपालबुधबार, १६ साउन २०७५
भाइले दाइ, भाउजू र भतिजीको हत्या
राष्ट्रिय

भाइले दाइ, भाउजू र भतिजीको हत्या

सप्तरीको राजविराज–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेक

सवाल नेपालबुधबार, १६ साउन २०७५
सत्तामा पुगेपछि ओली सरकार अन्धो भयो- सिटौला
राष्ट्रिय

सत्तामा पुगेपछि ओली सरकार अन्धो भयो- सिटौला

लक्ष्मी काफ्ले सरकारले मूल्या वृद्धि गरेको भन्दै कांग्रेसले देशभरि विरोद्ध प्रदर्शन गरेको छ । यसै क्रममा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाम

सवाल नेपालबुधबार, १६ साउन २०७५
गगन थापाले माफी माग्दै यसो भने
राष्ट्रिय

गगन थापाले माफी माग्दै यसो भने

नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई चोट पुगेकोमा माफी मागेका छन् ।

सवाल नेपालमंगलबार, १५ साउन २०७५
सरकारले गर्यो विभिन्न निकायका तीन सचिवको सरुवा
राष्ट्रिय

सरकारले गर्यो विभिन्न निकायका तीन सचिवको सरुवा

सरकारले विभिन्न निकायका तीन सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार राति बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बुद्धिबहादुर खडकालाई म

सवाल नेपालमंगलबार, १५ साउन २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,४४२ / ३,७९८)