Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु  यस कारण उत्रिएका धर्नामा !
मुख्य खबर

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु यस कारण उत्रिएका धर्नामा !

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी केही मन्त्रालयले अवकाश दिन थालेपछि कर्मचारी धर्नामा

सवाल नेपालबुधबार, २६ असार २०७५
डा. केसीलाई जसरी पनि काठमाण्डौ ल्याउने सरकारको तयारी
राष्ट्रिय

डा. केसीलाई जसरी पनि काठमाण्डौ ल्याउने सरकारको तयारी

असार २७, काठमाण्डौ । जुम्लामा पुगेर १२ दिनदेखि अनशनरत गोविन्द केसीको स्वास्थ्य अवस्था जटील बन्दै गएपछि सरकारले उनको उपचार जसरी भए पनि गर्ने तयारी गरेको छ ।

सवाल नेपालबुधबार, २६ असार २०७५
सेनाको उप सेनानीमा ४३ को माग, १५ जना उत्तिर्ण
राष्ट्रिय

सेनाको उप सेनानीमा ४३ को माग, १५ जना उत्तिर्ण

काठमाडौं– नेपाली सेनाको उप सेनानीको भर्नामा फेरि पनि मागभन्दा थोरै मात्र उत्तिर्ण भएका छन्। ४३ जनाको माग भएकोमा अन्र्तवार्ताका लागि १५ जना मात्र छानिएका छन्।

सवाल नेपालबुधबार, २६ असार २०७५
गौरादहको कृषि क्याम्पसलाई भौतिक तथा शैक्षिक स्तर उन्नती गरिने भन्दै मुख्यमन्त्रिको यस्तो उद्घोष
राष्ट्रिय

गौरादहको कृषि क्याम्पसलाई भौतिक तथा शैक्षिक स्तर उन्नती गरिने भन्दै मुख्यमन्त्रिको यस्तो उद्घोष

गौरादह/ प्रदेश एक सरकारले प्राविधिक शिक्षालाई जोड दिने भएको छ । प्रदेश सरकारले झापाको गौरादहमा सुविधा सम्पन्न कृषि क्याम्पस निर्माण गर्ने भएको छ ।

सवाल नेपालबुधबार, २६ असार २०७५
सुशासनको नयाँ इतिहास रच्छु : प्रधानमन्त्री
राष्ट्रिय

सुशासनको नयाँ इतिहास रच्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताउनु भएको छ ।

सवाल नेपालबुधबार, २६ असार २०७५
अब दिउँसो टिप्पर चलाउन रोक !
राष्ट्रिय

अब दिउँसो टिप्पर चलाउन रोक !

काठमाडौं– राजधानीको सडकमा आतंक बनेका टिप्पर बेलुका मात्र चलाउन पाइने भएको छ। दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र उप

सवाल नेपालबुधबार, २६ असार २०७५
सिण्डिकेट फर्काउने प्रयास सफल हुन दिन्न : गृहमन्त्री
राष्ट्रिय

सिण्डिकेट फर्काउने प्रयास सफल हुन दिन्न : गृहमन्त्री

काठमाडौं, असार २७ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ ।

सवाल नेपालबुधबार, २६ असार २०७५
प्रधानमन्त्री ओलिको गृहनगरमा डा. केसीको समर्थनमा यसरी उत्रिए युवाहरु सडकमा - हेर्नुहोस् फोटो फिचर

नेपाल–भारत सम्बन्ध समान हैसियतमा पुर्‍याएको प्रधानमन्त्री ओलिको दावी
राष्ट्रिय

नेपाल–भारत सम्बन्ध समान हैसियतमा पुर्‍याएको प्रधानमन्त्री ओलिको दावी

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई समान हैसियतमा पु¥याउन आफू सफल भएको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले नाकाबन्दीका बेल

सवाल नेपालबुधबार, २६ असार २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,५१७ / ३,७९८)