Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध
राष्ट्रिय

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ ।

सवाल नेपालमंगलबार, १४ जेठ २०७५
काम नगर्ने कम्पनीको माथि यस्तो एक्शन शुरु
राष्ट्रिय

काम नगर्ने कम्पनीको माथि यस्तो एक्शन शुरु

जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ ।

सवाल नेपालमंगलबार, १४ जेठ २०७५
यस्तो छ प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसमा गरेको भाषण
राष्ट्रिय

यस्तो छ प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसमा गरेको भाषण

काठमाडौं– नेपालमा गणतन्त्र स्थापना भएको १० वर्ष पुगेको छ। १०औं गणतन्त्र दिवसका अवसरमा सरकारले सैनिक मञ्च टुँडीखेलमा औपचारिक कार्यक्रम आयोजना गरेको छ। सैनिक मञ्च

सवाल नेपालमंगलबार, १४ जेठ २०७५
उम्किएकाहरू नै फेरि तस्करीमा, गोरेविरुद्द फेरी अर्को मुद्दा !
राष्ट्रिय

उम्किएकाहरू नै फेरि तस्करीमा, गोरेविरुद्द फेरी अर्को मुद्दा !

डेढ वर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा ‘उम्किएका’हरूले नै त्यही धन्दालाई निरन्तरता दिएको खुलेको छ ।

सवाल नेपालमंगलबार, १४ जेठ २०७५
शिक्षाका २२ उपसचिव कामविहीन
राष्ट्रिय

शिक्षाका २२ उपसचिव कामविहीन

काठमाडौँ, १५ जेठ- शिक्षा विभागका २२ उपसचिव कामविहीन भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ संरचनाअनुसार जिल्लास्थित शिक्षा विकास तथा समन्वय इका

सवाल नेपालमंगलबार, १४ जेठ २०७५
विप्लव र राउत समूह सेनाको निगरानीमा
राष्ट्रिय

विप्लव र राउत समूह सेनाको निगरानीमा

काठमाडौँ, १५ जेठ - नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द (विप्लव) र सीके राउत समूहलाई शान्तिसुरक्षामा चुनौतीका रूपमा

सवाल नेपालमंगलबार, १४ जेठ २०७५
फेसबुकमा अश्लील तस्बिर राखेर राष्ट्रपति र प्रधानमन्त्रीको अपमान गर्ने पक्राउ
राष्ट्रिय

फेसबुकमा अश्लील तस्बिर राखेर राष्ट्रपति र प्रधानमन्त्रीको अपमान गर्ने पक्राउ

फेसबुकमा अश्लील तस्बिर राखेर राष्ट्रपति र प्रधानमन्त्रीको अपमान गरेको भन्दै कावासोतीबाट एक जनालाई पक्राउ गरिएको छ, राजधानी दैनिकमा खबर छापिएको छ ।

सवाल नेपालमंगलबार, १४ जेठ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,६४९ / ३,७९८)