Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
नेपाली भुमिको बारेमा आयो देउवाको यस्तो प्रतिक्रिया
मुख्य खबर

नेपाली भुमिको बारेमा आयो देउवाको यस्तो प्रतिक्रिया

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सवाल नेपालबिहीबार, १० माघ २०७४
उम्मेदवारमाथि चित्त नबुझे आजदेखि दाबी विरोधको उजुरी हाल्न पाइने
मुख्य खबर

उम्मेदवारमाथि चित्त नबुझे आजदेखि दाबी विरोधको उजुरी हाल्न पाइने

काठमाडौं- माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकामाथि आजदेखि दाबी विरोध हाल्न पाइनेछ।

सवाल नेपालबिहीबार, १० माघ २०७४
एमाले अध्यक्ष ओलीले किन गर्न लागे पत्रकार सम्मेलन ?
राष्ट्रिय

एमाले अध्यक्ष ओलीले किन गर्न लागे पत्रकार सम्मेलन ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले गरेका कामप्रति नेकपा एमालेले विरोध जनाएको छ ।

सवाल नेपालबिहीबार, १० माघ २०७४
पारसको कप्तानीमा राष्ट्रिय टिम घोषणा, कोको परे? (सूचीसहित)
राष्ट्रिय

पारसको कप्तानीमा राष्ट्रिय टिम घोषणा, कोको परे? (सूचीसहित)

काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन २ का लागि १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ।

सवाल नेपालबिहीबार, १० माघ २०७४
जेब्राक्रसमा नै टिपरले बनायो पैदलयात्रीलाइ ठहरै
राष्ट्रिय

जेब्राक्रसमा नै टिपरले बनायो पैदलयात्रीलाइ ठहरै

रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलाको ठक्करबाट बिहीबार बिहान ज्यान गए

सवाल नेपालबिहीबार, १० माघ २०७४
यी हुन् प्रदेश मुख्यसचिव
राष्ट्रिय

यी हुन् प्रदेश मुख्यसचिव

सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । सरकारले साबिकका पाँच क्षेत्रीय प्रशासकलाई सम्बन्धित प्रदेशको प्रमुख सचिव नियुक्त गरेको छ ।

सवाल नेपालबिहीबार, १० माघ २०७४
५५ वर्षमै वृद्धभत्ता पाउने !यस्तो रहेछ निर्णय
राष्ट्रिय

५५ वर्षमै वृद्धभत्ता पाउने !यस्तो रहेछ निर्णय

सरकारको निर्णयले अब कर्णालीका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउनेछन् । पञ्जीकरण विभागका अनुसार सरकारको निर्णयपछि कर्णालीका सबै समुदायका नागरिक, देशभरका दलित समु

सवाल नेपालबिहीबार, १० माघ २०७४
देउवाले राखे यस्तो प्रस्ताव, आरजु, बामदेव र नारायणकाजीलाई राष्ट्रियसभा मनोनित गर्ने
राष्ट्रिय

देउवाले राखे यस्तो प्रस्ताव, आरजु, बामदेव र नारायणकाजीलाई राष्ट्रियसभा मनोनित गर्ने

राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीन जना सदस्य प्रधानमन्त्री शेरबहादुर देउवाले आफै मनोनित गर्ने गरी नयाँ प्रस्ताव गरेका छन् । कांग्रेसका सभापतिसमेत रहेका देउवाल

सवाल नेपालबिहीबार, १० माघ २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,०५७ / ३,७९८)