Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
प्रचण्डले चितवन पुगेर खोलिदिए आफ्नो र ओलीको यस्तो गोप्य राज !
राष्ट्रिय

प्रचण्डले चितवन पुगेर खोलिदिए आफ्नो र ओलीको यस्तो गोप्य राज !

चितवन, ८ पुस- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् ।

सवाल नेपालशनिबार, ७ पुस २०७४
माओवादी केन्द्रमा यी नेताको नेतृत्वमा  विद्रोहको तयारी
राष्ट्रिय

माओवादी केन्द्रमा यी नेताको नेतृत्वमा विद्रोहको तयारी

काठमाडौँ, ८ पुस  - पार्टीको नेतृत्व तहबाट नेकपा (एमाले)सँग एकीकरणको प्रक्रियालाई तीव्र ढङ्गले अघि बढिरहँदा नेकपा (माओवादी केन्द्र)का केही नेताहरूले असहमति प्रकट

सवाल नेपालशनिबार, ७ पुस २०७४
मलामी बिनै छोरीले स्टेचरमा आमाको शव खोलामा लगेपछि
राष्ट्रिय

मलामी बिनै छोरीले स्टेचरमा आमाको शव खोलामा लगेपछि

प्यूठान/स्टेचर लिएर महिलाहरु बिरामीलाई बोकेजस्तै गरी झिमरुक नदी किनारतर्फ जाँदै थिए । स्थानीयले ठाने, यतै माथितिरको बिरामी होला ।

सवाल नेपालशुक्रबार, ६ पुस २०७४
मृत्युदण्डको मुखमा पुगेर नेपाल फर्किए भिमबहादुर, विदेश जानेहरुलाई दिए यस्तो सन्देश
राष्ट्रिय

मृत्युदण्डको मुखमा पुगेर नेपाल फर्किए भिमबहादुर, विदेश जानेहरुलाई दिए यस्तो सन्देश

पुस ७, मलेशिया । झन्डै मृत्युदण्डको मुखमा पुगिसकेकामा भिम बहादुर नेपाल फर्किएका छन् । इलामको साविकको एकतप्पा गाविस-७ घर भएका भिमबहादुर दियाली मृत्यु दण्डको सजाय

सवाल नेपालशुक्रबार, ६ पुस २०७४
महिला भलिबल प्रतियोगीता पक्लिहवामा सम्पन्न्
राष्ट्रिय

महिला भलिबल प्रतियोगीता पक्लिहवामा सम्पन्न्

सहबान अन्सारी / नवलपरासीको सुस्ता गाऊपालिका वडा नं .५ पक्लिहवामा वडा स्तरिय महिला भलिबल प्रतियोगीता आज सम्पन्न भएको छ। राष्ट्रकोलागी खेलकुद तथा स्वास्थ्यको ला

सवाल नेपालशुक्रबार, ६ पुस २०७४
प्रदेश सभातर्फको समानुपातिकको सिट बाडफाँड, कसले कुन प्रदेशमा कति सिट पाए ?
राष्ट्रिय

प्रदेश सभातर्फको समानुपातिकको सिट बाडफाँड, कसले कुन प्रदेशमा कति सिट पाए ?

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

सवाल नेपालशुक्रबार, ६ पुस २०७४
पराजित भए पनि आउने भए सांसदका रुपमा कांग्रसमा यी दुइ नेता !
राष्ट्रिय

पराजित भए पनि आउने भए सांसदका रुपमा कांग्रसमा यी दुइ नेता !

काठमाडौं। नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसदका रुपमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र बिमलेन्द्र निधीको नाम चर्चामा आएको छ ।

सवाल नेपालशुक्रबार, ६ पुस २०७४
आयो खुशीको खबर ! अध्यादेशको विवाद ओलीले नै यसरी मिलाउने भए
राष्ट्रिय

आयो खुशीको खबर ! अध्यादेशको विवाद ओलीले नै यसरी मिलाउने भए

काठमाडौं, ७ पुस । राष्ट्रिय सभासम्बन्धी अध्यादेशबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानबाट लचिलो बनेको खबर बाहिर आएको छ ।

सवाल नेपालशुक्रबार, ६ पुस २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,१४६ / ३,७९८)