
राष्ट्रिय
राम कार्कीले विश्वप्रकाश शर्मालाइ पछि पार्दै आयो ताजा बिवरण
राम कार्कीले विश्वप्रकाश शर्मालाइ पछि पार्दै आयो ताजा बिवरण
सवाल नेपालशुक्रबार, २१ मङ्सिर २०७४

राम कार्कीले विश्वप्रकाश शर्मालाइ पछि पार्दै आयो ताजा बिवरण


झापा क्षेत्र नं. ४ को प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । जसअनुसार बाम गठबन्धनका उम्मेदवार एलपि साँवा अगाडि रहेकाछन् । उनि झण्डै ८ सयभन्दा बढि मतले अगाडिछन् ।

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका एमाले उम्मेदवार राजन भट्टराईले अग्रता अझ बढाएका छन्।

तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ललितपुरमा पनि वाम गठवन्धनले अग्रता बनाएको छ ।

मोरङको क्षेत्र न ६मा लालबाबु पन्डित अगाडि

झापा क्षेत्र नं. १


बर्दिया- बर्दियाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमाले उपाध्यक्ष बामदेव गौतमले अग्रता लिएका छन्। पछिल्लो मत गणनाअनुसार गौतमले