
गोरखाको ताजा रिर्पोट स्थानीय तहकै मत दोहोरिए बाबुराम झन्डै ५ सय मतले हार्ने यस्तो आयो रिपोर्ट
काठमाडौं प्रदेश ४ का ११ जिल्लामध्ये ६ जिल्लामा मंसिर १० गते निर्वाचन हुँदैछ। प्रतिनिधिसभाका यी जिल्लामा ८ निर्वाचन क्षेत्र छन्। ६ जिल्लामा कुल ४६ वटा स्थानीय तह










