
रोटरी क्लव अफ दमकले गर्यो यस्तो उदाहरणीय कार्य,अनाथ बालबालिकालाइ गरायो भोजन र बितरण गरयो शैक्षिक सामाग्रि
दशै नजिकि सकेको छ । अहिले भोजभतेर र पार्टीहरु शुरु भएका सकेकाछन् । संघसंस्थाहरुले भड्किलो रुपमा दशैको अवसरमा खानपीनको ब्यवस्था गर्न थालिसकेकाछन् ।







