
इटहरी स्थित हलगडामा गुडिरहेको भ्यानमा अचानक लाग्याे आगाे (भिडियाे सहित)
इटहरी । इटहरी स्थित हलगडामा गुडिरहेको भ्यानमा आगलागी भएकाे छ । तरहराबाट इटहरी चाेक तर्फ अाउदै गरेकाे भ्यानमा एक्कासी आगलागी भएको स्थानायीय कमल कार्कीले बताएका छ

इटहरी । इटहरी स्थित हलगडामा गुडिरहेको भ्यानमा आगलागी भएकाे छ । तरहराबाट इटहरी चाेक तर्फ अाउदै गरेकाे भ्यानमा एक्कासी आगलागी भएको स्थानायीय कमल कार्कीले बताएका छ

झापा, सोमवारदेखि लगातारको वर्षाका कारण झापामा १८ परिवार विस्थापित भएका छन् ।

केहि दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले गौरीगञ्ज १ का ४० घर डुबानमा परेका छन् ।

काठमाण्डाै – आइतबारदेखिको वर्षाका कारण आएको बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयकाअनुसार धनकुटामा ६, पाँचथरमा ४ इला
इलाम, ३ कातिक । बाढीले इलामको देउमाई–फाकफोक खोला दोभानको पक्की पुल बगाएको छ । माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने उक्त पक्की पुल मंगलबार राति बगेको म

काठमाण्डौ - हिजो सोमवारदेखि परिरहेको वर्षाका कारण सुनसरीको दुहबी सबस्टेशन डुबानमा परेको छ ।

सुनसरी / सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार

मोरङ, २ कातिक । असोज २५ गते मोरङस्थित सिटिजन बैंकमा हतियारसहित लुटपाटको प्रयास गर्ने थप एक जना पक्राउ परेका छन् ।

इनरुवा / अविरल वर्षा सँगै खसेको पहिरोले धरान १३ मा घर पुरिंदा २ जना वेपत्ता भएका छन् । सुनसरी प्रहरीका अनुसार वेपत्ता हुने दुवैजना बालबालिका रहेका छन् । उनीहरु