Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
गाडीमै पाक्यो माछा र सब्जी
राष्ट्रिय

गाडीमै पाक्यो माछा र सब्जी

दार्जीलिङः गाड़ीमानै पाक्यो माछा अनि सब्जी। हिजो मध्य राती अज्ञात व्यक्तिहरुले यहाँको रेलवे स्टेशन नजिक सिलगढीबाट चामल, सब्जी, माछा आदि ल्याएर आइरहेको टाटा सुमो

सवाल नेपालबिहीबार, १८ साउन २०७४
होस् गर्नुहोस! यसरी बढाउदै छ सामाजिकले संजालले डिभोर्स
राष्ट्रिय

होस् गर्नुहोस! यसरी बढाउदै छ सामाजिकले संजालले डिभोर्स

डिभोर्स अर्थात श्रीमान/श्रीमतीबीचको सम्बन्ध अन्त्य, अर्थात पारपाचुके । पश्चिमा देशमा औसतमा एउटा वैवाहिक दम्पत्तिको सँगै बस्ने समय आठ वर्ष मात्र हुने गरेको तथ्या

सवाल नेपालबिहीबार, १८ साउन २०७४
प्रधानमन्त्रीकै आगाडी कर्मचारीलाई स्वास्थ्य मन्त्रीले दिए चेतावनी
राष्ट्रिय

प्रधानमन्त्रीकै आगाडी कर्मचारीलाई स्वास्थ्य मन्त्रीले दिए चेतावनी

वीर अस्पतालमा दैनिक दुई हजार बढि विरामी आउने गर्दछन् । मुलुककै जेठो सरकारी अस्पताल भएकोले यहाँ निम्न आर्थिक अवस्था भएका विरामीको चाप बढ्दो छ ।

सवाल नेपालबिहीबार, १८ साउन २०७४
नेपालमा बसेर अस्ट्रेलियामा बासि लाइ तनाब
राष्ट्रिय

नेपालमा बसेर अस्ट्रेलियामा बासि लाइ तनाब

उच्च शिक्षा र आर्थिक रूपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् ।

सवाल नेपालबिहीबार, १८ साउन २०७४
असई मृत्यु प्रकरण :‘रातमा श्रीमतिसँग अपत्तिजनक अवस्थामा देखेपछि २ मुक्का हानेको हुँ’
राष्ट्रिय

असई मृत्यु प्रकरण :‘रातमा श्रीमतिसँग अपत्तिजनक अवस्थामा देखेपछि २ मुक्का हानेको हुँ’

एक हप्ता अगाडी विहीबार धादिङको खनियाबास गाउँपालिका अन्तर्गत दार्खामा रहेको प्रहरी चौकीका असइ बीर बहादुर गुरुङको रहस्यमयि ढंगबाट हत्या भयो । हत्या पश्चात विभिन्न

सवाल नेपालबिहीबार, १८ साउन २०७४
पर्वतको विहादीमा २ सय जना एमालेमा प्रवेश
राष्ट्रिय

पर्वतको विहादीमा २ सय जना एमालेमा प्रवेश

दक्षिण पर्वतको विहादीमा विभिन्न पार्टी परित्याग गरी दुई सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

सवाल नेपालबुधबार, १७ साउन २०७४
देबी ज्ञवालीका छोरालाइ यसकारकाण हिरासतमा राख्न नै मिल्दैन ! तर किन पक्राउ गरियो ?
राष्ट्रिय

देबी ज्ञवालीका छोरालाइ यसकारकाण हिरासतमा राख्न नै मिल्दैन ! तर किन पक्राउ गरियो ?

महानगरीय अपराध महाशाखाले भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीलाई साइबर क्राइमको आरोपमा आज पक्राउ गरेको छ ।

सवाल नेपालबुधबार, १७ साउन २०७४
निरबले माफी मागेर के भने ?
राष्ट्रिय

निरबले माफी मागेर के भने ?

भरतपुरको चुनावको मुखमा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरबलाई प्रहरीले पक्राउ गरेपछि यतिबेला निकै ठूलो तरंग उत्पन्न भएको छ ।

सवाल नेपालबुधबार, १७ साउन २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,४७९ / ३,७९८)