
जनकपुरमा जमेकी हिमानी : छात्रासँगै बेन्चमा बसेर भनिन्, ‘मलाई पनि म्याथ र साइन्स गाह्रो भएको थियो’
पूर्व युवराज्ञी हिमानी शाह आइतबार जनकपुरधाम पुगेकी छिन् । हिमानी ट्रस्टले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । जनकपुरधाम पुगेसँगै










