यिनै हुन् सबै भन्दा पहिला नेपाल लाइ बिगार्ने र टुक्राउने अनि आफुलाई नेपाली भन्ने अनुहार हरु,जंगलमा बसेर रातको अध्यारोमा लुकेर नेपालमा शान्ति ल्याउछु भन्ने,ठुला बडा ठाउमा पुगे, आफ्नो सन्तानलाई पढन विदेश पठाए, देशको नेता भए, सोचे जस्तै जनताको काधमा राखेर बन्दुक पड्काएर पैसा कमाए,अनि पछि लाग्ने हरु जस्ताको तेस्तै, पैले पनि तेइ खेत बारीमा हलो जोथ्थे, आज पनि तेस्तै! कुवाको भ्यागुतो कुवामा नै भने जस्तै ।!अर्काको पछि लागेर आफ्नो देशलाई नै सखाप पार्ने यो अनुहार हरुलाई आज “म नेपाली” भन्न पनि लाज लाग्नु पर्ने हो । तल भिडियोमा हेर्नुहोला कस्तो थियो जनयुद्ध ?

भिडियो यहाँ हेर्नुहोला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय