दमक/ झापाको दमक ३ मा निर्माणाधिन पर्यटकीय क्षेत्र तथा बेतनी सिमसारमा डुबेर एक किशोरको ज्यान गएको छ ।
हिजो अपरान्ह उनि यहाँको सिमसारमा डुबेरको बताईएको छ । स्थानीय मदन श्रेष्ठको डुबेर ज्यान गएको हो ।
© 2024, All right reserved to Sawal Nepal