काठमाडौँ । नेपाल अटोमोबाइलस एसोसिएसन (NASA) को आयोजना र नासा फाउन्डेसनको ब्यबस्थापनमा नेपालमै पहिलो पटक “काठमाडौँ राेड सेफ्टी फिल्म फेस्टिवल ”  सम्पन्न भएको थियाे । उक्त फेस्टिवलमा  ”सरी बेटा ” नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो ।

उक्त फेस्टिवलमा जुरी टिमको तर्फ बाट वरिष्ट कलाकार आरपी पन्त, संचारकर्मी दिनेश डिसी (जुरी टिम सल्लाहकार), चलचित्र सम्पादक नबिन निरौला, पत्रकार दिवस गुरागाईं र ट्राफिक इन्जिनियर आशिष गजुरेल को उपस्थिति रहेको थियो ।

फेस्टिवलमा कुल १७ वटा सर्ट फिल्मले सहभागिता जनाएका थिए जस मध्ये नेपाल फिल्म एकेडेमी द्वारा निर्दे्शित फिल्म “दृष्टि” उत्कृष्ट फिल्म बन्न सफल भएको थियो भने नेपाल फिल्म एकेडेमी द्वारा नै निर्दे्शित फिल्म “पछुताे ” दोस्रो र ज्ञानेन्द्र कोइराला द्वारा निर्दे्शित ” सरी बेटा ” नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो । बिजेता फिल्महरुलाई नगद सहित शिल्ड , सर्टि्फिकेट प्रदान गरिएकाे । सहभागी तथा बिजेताहरुलाई कार्यक्रमका अतिथि योगेश भट्टराई , कर्ण बहादुर थापा , बिनोद श्रेष्ठले सर्टि्फिकेट तथा पुरस्कार प्रदान गर्नु भएको थियोे ।

चलचित्रमा मधु न्याैपाने,भावना लुइटेल, जीवन थापाकाे लगायत शीर्ष भुमिकामा वाल कलाकार सर्वज्ञान काेइरालाकाे साथमा मनाेज खत्री,केशव कार्की, दुर्गा थापाले अभिनय गरेका छन । सर्मिला काेइराला काे श्रृंगार, साेम मंग्रातीकाे छायँकनमा ज्ञानेन्द्र कोइरालाकाे लेखन, सम्पादन तथा निर्देशन रहेकाे छ ।

हेर्नुहाेस “सरी बेटा ” भिडियाेमाः

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah