‘कसैले सेतो कात्रो ओडेको बेला ! कसैले सेतो कात्रो ओडेको बेला म नयाँ लुगाँ लाउँ कसरी ? विश्वनै शेकमा डुबेको बेला, विश्वनै शेकमा डुबेको बेला म शुभकामनाको गीत गाउँ कसरी ? कसैले सेतो कात्रो ओडेको बेला १ म नयाँ लुगाँ लाउँ कसरी ?

तिमि रात दिन भेट्ने मात्र कुरा गरछौँ , दुनियाँनै लकडाउन बसेको बेला, दुनियाँनै लकडाउन बसेको बेला, म तिमिलाई नै भेटन आउ कसरी विश्वनै शेकमा डुबेको बेला, विश्वनै शेकमा डुबेको बेला म शुभकामनाको गीत गाउँ कसरी ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अप्सारा बानिया, फेदिखोला १-स्याङजा

https://youtu.be/3Vx5i61GfSo