काठमाडौँ– सुन्दै पनि पत्यार लाग्न नसक्ने घटना संसारको विभिन्न स्थानमा भइरहेका हुन्छन् । हुन पनि यो संसार अनौठो रहस्यले भरिएको छ ।

आज हामी यस्तै एउटा अनौठो कुराको बारेमा आज हामी तपाइँलाई जानकारी दिँदैछौँ । भारतको एउटा गाउँमा अनौठो परम्परा रहेको छ । जहाँ अन्धविश्वासका कारण महिलाहरु पाँच दिनसम्म निर्वस्त्र रहन्छन् ।

भारतको हिमाञ्चल प्रदेशको मणिकर्णिका घाटीको पाणी गाउँमा केही यस्तै रितीरिवाज रहेका छन् । यदि महिलाले यो परम्परा पालना नगरेमा घरमा अशुभ हुने गरेको मानिएको छ । एक राक्षस पहिला सुन्दर कपडा लगाउने महिलालाई लिएर जाने गर्दथ्यो ।

जसको अन्त्य देवताले गरेका थिए ।मान्यताका अनुसार लाहुआ देवता आज पनि गाउँमा जाने गर्दछन् ।-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय