एजेन्सी– उमेरसँगै यसको असर शरीरलाई पनि पर्छ । धेरैजसो मानिसको वृद्धावस्थामा शरीरिक क्षमता कम हुन्छ । तर लस एन्जेलिसमा बस्ने ६२ वर्षकी महिला एकदमै तरूनी जस्तो देखिन्छिन् ।

लेस्ली कार्लटन नाम गरेकी उनको बास्तविक उमेर ६२ वर्षको भयो । तर, उनी ३५ जस्तो उमेरकी देखिन्छन् । उनी छोरासँग हिँड्दा प्रेमीका जस्तो देखिन्छिन् । उनी आफूलाई मेन्टेन गर्नको लागि स्पोर्टस खेल्छिन् ।

३० वर्षको उमेरदेखि नै उनले स्पोर्टस खेल्न शुरु गरेकी थिइन् । उनी १७ वर्षको उमेरमा पहिलोपटक आमा बनेकी थिइन् ।

त्यसको दुई वर्षपछि उनले दोश्रो छोरालाई जन्म दिएकी थिइन् । उनी अहिले त हजुरआमा बनिसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय