कोभिड १९ को संक्रमण र त्यसकै ओमोक्रन भेरियन्ट तीब्र गतिमा फैलिन थालेपछि बाउन्स ब्याक हुँदै गरेको भारतीय फिल्म उद्योग पुन: थला पर्ने संकेत देखा परेको छ। ट्रेड एनलिस्ट तरन आदर्शले आज ट्विट गर्दै फिल्म ‘राधे श्याम’को प्रदर्शन स्थगित भएको सार्वजनिक गरे। ‘अब औपचारिक रुपमा आयो – राधे श्याम प्रदर्शन स्थगित।’
बाहुबली स्टारर प्रभासको लिड रोल रहेको राधे श्याम पछिल्लो समय संक्रमणका कारण रिलिज डेट स्थगित हुने चौथो ठूलो बहुप्रतिक्षित फिल्म हो। यसअघि बहुप्रतिक्षित फिल्महरु जर्सी, आरआरआर र पृथ्वीराज ले रिलिज रोकिसकेका छन्। जनवरी १४ मा रिलिज मिति तय थियो फिल्मको। ३ सय ५० करोड लागत रहेको फिल्मका निर्देशक राधा कृष्ण कुमार हुन्। फिल्ममा प्रभाशको अपोजिटमा पुजा हेगडे छिन्। तेलगु र हिन्दी मल्टिल्याङ्गुअल फिल्ममा सन् १९७० को युरोपको कथा छ। यो फिल्म यी दुई भाषाका अलावा तामिल, कन्नड र मलायलममा पनि हेर्न सकिनेछ। हैदरावाद, इटाली र जर्जियामा फिल्म सुटिङ सकिएको थियो। जुलाई ३०, २०२१ मै रिलिजको लक्ष्य सुरु गरेको फिल्म बनेको भए पनि महामारीका कारण यसै महिना रिलिज हुने तया भएको थियो।
फिल्ममा प्रभास विक्रमादित्यको भूमिका छन् भने पूजा प्रेरणाको भूमिकामा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah