काठमाडौ । सांगेतिक क्षेत्रमा एक अर्काको गीत संगीत चोरी गरेको आ’रोप लाग्ने गरेको छ । पछिल्लो समय संगीतकार वसन्त सापकोटाले पनि संगीतकार महेश खड्कालाई यस्तै आ’रोप लगाएका थिए । तर अहिले भने उनले महेशसँग माफी मागेका छन्। केहिदिन अघि संगीत चोरीको आ’रोप लगाएका सापकोटाले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैलाई नमस्कार जानि नजानि मनिसबाट गल्ती हुन्छ। कुराहरु जति धेरै वढाउँदै लग्यो त्यतिनै बिग्रँदै जाने हुनाले मबाट केही गल्ती भएको छ भने सबैजनासँग माफी माग्दछु।सुषुप्त मनभित्र कहिले काहिँ राम्रो धुनहरु बस्न जान्छन् कहिले काहिँ एकै खालका शब्दहरु आउँदा धुन पनि मिल्न जान्छ। यही कुरालाई हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्कासँग आगामी दिनमा केही असमझदारी देखा परे मिलेर समाधान गर्नेगरी मेरो तर्फबाट पर्न गएको असुबिधाप्रति माफी चाहन्छु।’

वसन्तले पछिल्लो पटक महेशले संगीत गरेको ‘नोगेन’ बोलको गीतमा ‘सागरसरी चोखो माया’ गीतको धुन चोरीको आ’रोप लगाएका थिए। त्यसपछि महेशले चोरी प्रमाणित गर्न चुनौती दिँदै प्रमाणित नभए कानुनी उपचारमा जाने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah