झापा । मोफसल बाट निर्माण भएको छोटो चलचित्र ‘साधना’ सार्वजनिक भएको छ। यूके मिडिया एण्ड इन्टरटेनमेन्टको निर्माण तथा प्रस्तुती रहेको ‘साधना’ एक समाजको दर्पण हो ।

एउटा बोतलको कथा, रक्सीको कथा, साधनाको कथा समग्र जिन्दगीको कथा रहेको साधना समसामयिक कथामा आधारित छोटो चलचित्रको कन्सेप्ट तथा निर्देशन उमेश पौडेलको रहेको छ ।

कलाकारहरु हेमा नेपाली,कृष्ण अनमोल, पुजेश कोइराला,करण पोख्रेल तथा बाल कलाकार रोनी सुन्दासले अभिनय गरेको ‘साधना’मा देव मिश्रले क्यामरा सहायकको काम गरेका छन,रिमा गोतामेको श्रृगांरमा,कृष्ण अनमोलको लेखन छ भने,छायाँकन तथा सम्पादन ज्ञानेन्द्र कोइरालाको रहेको छ । छोटो चलचित्र ‘साधना’ हेर्नुहोस भिडियोमाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88