इटहरी : इटहरीको मुख्य चोकमा टिपरले स्कुटरलाई ठक्कर दिएको छ । स्कुटरमा सवार ३ जना गम्भीर घाइते भएपछि स्थित तनावग्रस्त बनेको हो ।

स्थित तनावग्रस्त बने पनि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कुनै उपस्थिति छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय