दमक/झापाको कचनकवल गाउँपालिका–४ मा सिटी सफारी र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बनियानीबाट लोधाबारी जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल (BR-11-C-3071) र विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारी (प्र १–०१–००२ ह ६४११) हिजो साँझ ६:३० बजे दुर्घटनामा परेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय मोटरसाइकल चालक सुकदेव गणेशको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो।

प्रहरीले १९ वर्षीय सिटी चालक सैजन मियाँ र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah