लुप्ली…

बेहान बेहानै हयङकि हयङ हल्लाउछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सप्पे बाहिर लुबुबुना निस्के।

फाकरे बाजे जुरुक्क उठेर मुल खाँबोमा पो हेप्रेसा टासिराथ्यो।

बजुले कुच्चो टिपेर चाकमा नठटाइदेको भए छातिको

स्याहोरिक पिल्सिने गरि याङसिङबाको मुल खम्बामा हेप्रेसा टासिरा हुन्थ्यो फाकरे बाजे।