-नमता शर्मा

--------------

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लोभि नजर,

गाेधुलीको लालिमा-

तिम्रो साथमा ।।१।।

हाम्रो समय,

रमेको अनुभूती-

हामी आफैमा ।।२।।

प्रकृती छटा,

मनोहर केशर-

स्वप्निल पल ।।३।।

पोखरा नेपाल ।