आँसु भइ बगि दिन्छ कुनै चोट,

मटुमै मै बसि दिन्छ तोड्न खोज्छौ,

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हरेक बहानामा तर चोट,

पथर जस्तै भई दिन्छ झलझली आउँछ,

आँखैमा त्यो याद बनी,

मीठो निद्रा लगि दिन्छ धार बनेर रेटिन्छ ,

घरी घरी मुटुमा इन्धन बिना,

आगो बलि दिन्छ न भुल्न दिन्छ,

न त भुलिन्छ आफै बल्झाई रहने ,

घातक बनी दिन्छ ।।

~~~ मणि अन्जान,पाँचथर ~~~