गजल - जिन्दगीमा राम दुखी आङ्देम्बे आङसराङ्ग- पाँचथर हाल झापा -

रूदैछु म मलाई हेरी गॉसो उठे हॉस बरू |

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

को आफ्नो को पराई मेरो नछोउ लास बरू||

भाग्य मेरो यस्तै रैछ किन दोस्नु अरूलाई|

यस्तै छोड मलाई अजै सडकमा गर्छु बास बरू ||

लेखेकै त हुंदो रैछ. देखे जस्तो कहॉ भो र |

टुटे सबै चाहानाहरु अजै टुटोस् गॉस बरू ||

आफ्नै भनि सोचैकै थे कति बॉकी सोचुं |

नभेटाउन आफ्नतले जॉदा सास बरू ||