देशको स्तिथी देखेर मलाई पनि केही भन्न मन लाग्यो

बाल्तकारी र भर्सटचारीहरुलाई अंकमा गन्न मन लाग्यो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१३ बर्शे बालिका बलात्कार हुन्छिन त्यो पनि पलिसकै रोबरमा

सर्बेंद्र ज्यु विष्वकै उत्कृष्ट पुलिस बनाऊछु भनुहुन्थयो त्यो सबै गयकै होत गोबरमा

देशको हिरो सपुत सर्बेद्रा भन्थेयौ हामी हिजा

आज त्यही हिरो सपुत किन हुदैछ फिका

हे राष्ट्रसेवक नबेचनुहै ईमान नेताको चाकरी र २ पैसाको दाममा

जस्ले गर्छ देशको स्वछ सेवा देशभक्ती जान्छ ऊसैको नाममा

रातको १२ घरबाट निस्कदा पनि प्रत्यक नेपालीले सुरक्षा  मसुस गरुनु

बलात्कारी भष्रटचारी र सबै अपराधीले

पुलिस देखनबितिकै पिसाब छोडुन

विष्वमा नाम रहेको बहादुर नेपाली देसमै हुदापनि किन घटदैछन अराध

लौन अबत निस्कन यक बिर नेपाली सपुत मेरो देश भयो बर्बाद

सरिर प्रदेशमा बेचे पनि सिर मेरो हो नेपाली

फूटर हौईन अब जुटेर यक हौ बिर नेपाली

चाहे मदेशी चाहे पाहाडी चाहे हिमाली

हामी हौ सबै बिर नेपाली

काहाँ रहन्छ नेपाली नेपालै नरहे

जय देश जय मात्रीभुमी नेपाल

दिपक थापा काजी हाल

दुबई युएई